News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    नेशनल लाइफ इन्स्योरेन्सको क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम ” सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ चैत्र महिनामा संचालन गरेको अभिकर्ता मासिक...बाँकी

    २३ औं वर्षमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । २०५८ साल बैशाख २१ गते स्थापित कम्पनीले विभिन्न कार्यक्रमहरु गरेर आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । यस...बाँकी

    सिटिजन लाइफ इन्स्योरेन्सको वार्षिक प्रतिवेदन पारित

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण साभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा सम्पन्न भएको हो । सभाले अध्यक्षको मन्तब्य सहित संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को...बाँकी

    प्रिमियमा आईपीओ जारी गर्न लागेको सिटिजनको नाफा साढे १४ करोड, ५० प्रतिशत बढायो पूँजी

    काठमाडौं ।प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्ने तयारी गरिरहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३ प्रतिशत बढेर १५ करोड १ लाख ४८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको...बाँकी

    गुराँस लाइफद्वारा अभिकर्ता उत्प्रेरणा तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय पोखराद्वारा बृहत अभिकर्ता उत्प्रेरणा तालिम तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बैशाख १५ गते शुक्रबारका दिन उक्त कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीका...बाँकी

    एशियन लाईफ इन्स्योरेन्सको ८.९४ प्रतिशत लाभांश पारित

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको सोमबार बसेको  पन्ध्रौंं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको संचित नाफाबाट ८.९४७ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । संचालक समितिले...बाँकी

    वैशाख २७ गतेबाट एकीकृत कारोबार गर्दै आइजीआई प्रुडेन्सियल

    काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख २७ गते बुधबारबाट एकीकृत कारोबार गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । मर्जरपछि बन्ने नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र...बाँकी

    महालक्ष्मी लाइफको बोनस दर सार्वजनिक

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७७/७८...बाँकी

    सूर्य ज्याेती लाईफले पनि काठमाण्डाैंमा कार्यालयका लागी घरजग्गा खरिद गर्दै

    काठमाण्डाै‌ । सूर्य ज्याेती लाईफ इन्स्याेरेन्स कम्पनीले आफ्नै कार्यालय भवन निर्माणका लागी काठमाण्डाै‌ं उपत्यकाभित्र जग्गा खरिद गर्ने भएकाे छ। इन्स्याेरेन्सले केन्द्रीय कार्यालय प्रयाेजनका लागी २५ देखि ४८ आना क्षेत्रफल जग्गा वा याे बराबरकाे क्षेत्रफलभित्र रहेकाे...बाँकी

    प्राइम, गुराँस र युनियनले ल्याए स्वेच्छिक अवकास योजना, अधिकतम २८ महिनासम्मको तलब पाउने

    काठमाडौं । मर्जरको अन्तिम तयारीमा रहेका प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीहरुको सम्मानजक विदाइका लागि भिआरएस सुविधा ल्याएका छन् । मर्जर पछि तीन कम्पनीका कर्मचारी एक हुँदा...बाँकी