काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड (नेपाल) को विशेष साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अजोड इन्स्योरेन्ससँगको मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । साधारणसभाले यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड...बाँकी
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको चालू आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफा ११.७० प्रतिशत घटेर १० करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ३६ लाख रुपैयाँ...बाँकी
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफा ३ प्रतिशत बढेर १७ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ८१ लख रुपैयाँ...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग)ले आफ्नो ३१ औं बार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनीको प्रथम बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख २१ गते बसेको सञ्चालक...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शनिबार कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरुको सहभागीता रहेको थियो । यस किसिमका...बाँकी
काठमाडौं । प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार बन्द भएको छ । वैशाख २६ गतेदेखि हुन लागेको एकीकृत कारोबारको लागि तीन कम्पनीको सेयर कारोबार बन्द भएको हो । २३ गतेदेखि बन्द रहेको...बाँकी
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले शाखा प्रमुखहरुको सहभागितामा आर्थिक वर्ष २०७८/७९ को समिक्षा र आर्थिक वर्ष २०८०/८१ को बजेट तर्जुमा समिक्षात्मक गोष्ठी सम्पन्न गरेको छ। उक्त गोष्ठी काठमाडौंको एल्लो प्यागोडा होटेलमा सम्पन्न...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी २०२३ मान्यता र सीप अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम चितवनको सौराहमा भव्यताका साथ सम्पन्न गरेको हो । कम्पनीका ब्रान्ड एम्बेसडर मदन कृष्ण श्रेष्ठ र...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका स्वतन्त्र संचालक कबिराज अधिकारीले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । उनले दिएको राजिनामा कम्पनीको बैशाख २१ गते बसेको संचालक समितिको बैठकले सोही दिन देखि नै लागु हुनेगरी स्वीकृत...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सेयर संरचना परिवर्तन भएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको १९ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिवर्तन गरिएको हो । यस कम्पनीको संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको...बाँकी