काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लागि ५ जनाको नाम सर्टलिष्ट गरिएको छ । बैंकको सीईओ छनोट समितिको बिहीबार बसेको बैठकले सीईओका लागि ५ जनाको नाम सिफारिस गरेको हो । बैंकको सीईओ...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मी प्रसाद दासको कार्यकाल थपिएको छ । कम्पनीले ६ महिना कार्यकाल थप्ने निर्णय गर्दै नेपाल बीमा प्राधिकरणमा दिएको निवेदन स्वीकृति भएसँगै सीईओ दासको कार्यकाल थपिएको हो...बाँकी
काठमाडौं । सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन् । पोखरेललाई आगामी ४ बर्षको लागि पुन दोस्रो पटक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेका हुन् । “भित्र सिस्टम, बाहिर इमेज” को मूल उद्देश्य...बाँकी
काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन तेस्रो पटक नियुक्त भएका छन् । यसअघि २ कार्यकाल सीईओ भइसकेका शेरचन प्रभु बैंकमा तेस्रो पटक नियुक्त भएका हुन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले...बाँकी
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश पौडेल पुनः नियुक्त भएका छन् । बैंकको पुस २९ गते अपरान्ह ५ बजे बसेको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रमेश राज अर्याल नियुक्त भएका छन् । बैंकको अध्यक्षमा भने अमिर प्रताप जंग बहादुर राणा नियुक्त भएका छन् । साविक कुमारी बैंक र एनसीसी बैंकबीच...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले अर्को व्यवस्था नभएसम्मका लागि बरिष्ठ नायव महाप्रवन्धक तुल्सिराम पोखरेलालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पुस ९ गतेदखि लागु...बाँकी
काठमाडाैं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहणमै बोल्ड निर्णय लिनुभएको छ । पदभारसँगै मन्त्री पौडेलले अर्थमन्त्रालय मातहतका निकायलाई अनलाइन प्रणालीबाट व्यवस्थित बनाउने पहिलो निर्णय पौडेलले गर्नुभएको हो । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा...बाँकी
काठमाडौं । मेगा बैंककी कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) रविना देशराज श्रेष्ठ बैंकबाट बाहिरिएकी छिन् । उनले मेगा बैंकबाट बाहिरिएको जानकारी गराएकी हुन् । कामु सीईओ श्रेष्ठले आफ्नो बैंकिङ्ग करियरबाट नै राजीनामा दिएको समेत...बाँकी
काठमाडाैं । एनएमबि बैंककाे स्वतन्त्र संचालकमा बन्दना पाठक नियुक्त भएकी छिन् । बुधबार बसेकाे संचालक समितिकाे २ बजे बसेकाे बैठकले पाठकलाई स्वतन्त्र संचालकमा गरेकाे हाे । पाठक यसअघि नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंककाे डेपुटी सीईओकाे रुपमा...बाँकी