News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, रोजगार, समाचार

    ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    काठमाडौं । ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको सञ्चालक समितिले रेग्मीलाई २०८० असोज १ गतेदेखि लागू हुने गरी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा...बाँकी

    निर्धन उत्थान लघुवित्तमा कामु सिइओको जिम्मेवारी दहाललाई

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा मुकेश दहाललाई जिम्मेवारी दिएको छ । उनलाई कम्पनीले भदौ ३१ गतेदेखि लागु हुनेगरी कामु सिइओको जिम्मेवारी दिएको हो । कम्पनीका प्रमुख...बाँकी

    एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक लम्सालको राजिनामा स्वीकृत

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक पुरुषोत्तम लम्सालको राजिनामा स्वीकृत भएको छ । बैंकका सञ्चालक लम्सालले भदौ २१ गते आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई कम्पनीको भदौ...बाँकी

    प्रभु बैंकबाट १४८ जना कर्मचारीले जागिर छोडे

    काठमाडाै‌ं । प्रभु बैंकले ल्याएको  स्वेच्छिक अवकाश याेजनामा १४८ जना कर्मचारीले आबेदन दिए पछि बैंक ब्यबस्थापनले  सो आबेदनलाई सदर गरेको छ।  १४ जना उच्च तहका  कर्मचारी सहित १४८ जना कर्मचारी प्रभु बैंकबाट एकैपटक बाहिरिएका छन्।...बाँकी

    पोखरेलको अध्यक्षतामा पेशागत अभिकर्ता संघ नेपाल लाइफ नयाँ बानेश्वर शाखा कमिटी गठन

    काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ, जीवन बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बानेश्वर शाखामा नयाँ समिती निर्वाचित भएको छ । जीवन प्रसाद पोखरेलको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन भएको हो । पेशागत बीमा...बाँकी

    नेपाल बैंकको स्वतन्त्र संचालकमा अधिकारी नियुक्त

    काठमाडौं । नेपाल बैंकको स्वतन्त्र संचालकमा चन्द्र बहादुर अधिकारी नियुक्त भएका छन् । कम्पनीको भदौ ११ गते बसेको संचालक समितिको बैठकले अधिकारीलाई स्वतन्त्र संचालक चयन गर्ने निर्णय गरेको हो । अधिकारीले भदौ १३ गते पद...बाँकी

    प्राइम बैंकको सीईओमा संजीव मानन्धर नियुक्त

    काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चार्टर्ड एकाउण्टेन्ट संजीव मानन्धर नियुक्त भएका छन् । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै, नवनियुक्त...बाँकी

    लक्ष्मी सनराइज बैंकका अध्यक्ष नेपालले लिए सपथ

    काठमाडौं । लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपालले सपथ लिएका छन् । अध्यक्ष नेपालले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपश्चात् बनेको...बाँकी

    वैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध

    काठमाडौं । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ । हालसम्म दुई लाख ६० हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ । सरकारले गत चैत ८...बाँकी

    नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल सहित नयाँ कार्यसमिति निर्वाचित

    ठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसंघको २०औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका...बाँकी