News Portal

  • बैकुण्ठ अर्याल सचिवमा बढुवा

    आर्थीकसंसार संवाददाता१५ मंसिर,, २०८२
    ७ पटक
    १५ मंसिर,, २०८२

    काठमाडौं । सरकारले बैकुण्ठ प्रसाद अर्याललाई बढुवा गरेको छ ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    हाल उनी सुदूरपश्चिम प्रदेश सरकारको कामु प्रमुख सचिव छन् ।

    प्रतिकृया दिनुहोस्