News Portal

  • हिमालयन लाइफका सीईओ कर्णले दिए राजीनामा

    आर्थीकसंसार संवाददाता२७ असोज, २०८२
    ४३१ पटक
    २७ असोज, २०८२

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन्।

    सीईओ कर्णले अभिकर्ताले उठाएका माग सम्बोधन गर्न नसक्ने भएपछि सीईओबाट राजीनामा दिएका हुन्। उनले अभिकर्ताले माग गरेका प्रतिहजार ५० रुपैयाँ बोनस दिन नसक्ने भएकोले आफूले राजीनामा दिएको बताएका छन्।

    केही समय अगाडिदेखि हिमालयन लाइफका अभिकर्ताहरुले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन्।

    प्रतिकृया दिनुहोस्