News Portal

  • गृहपृष्ठ कर्पोरेट, बैंक, बैंक/वित्त, रोजगार, समाचार

    सर्वोच्चको आदेश पछि गभर्नर अधिकारी फर्किए नियमित काममा

    काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेश पछि गभर्नर महाप्रसाद अधिकारी आजदेखि नियमित कामकाजमा फर्किएका छन् । अदालतले मंगलबार अल्पकालिन अन्तरिम आदेश दिएपछि आज पदबहाली गर्दै गभर्नर अधिकारीले अदालतबाट नियामक निकायको स्वायत्तता जोगाएको बताए । न्यायाधीश...बाँकी

    गभर्नर अधिकारीमाथि कुनै कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले हालेको रिटलाई सुनुवाई गर्दै सर्वोच्च अदालतले अधिकारीलाई हटाउन सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासमा भएको सुनुवाइपछि गभर्नर अधिकारीलाई नहटाउन...बाँकी

    मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

    काठमाडौं । मेगा बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी रविना देशराज श्रेष्ठले सम्हाल्ने भएकी छिन् । बैंकको नायव प्रमुख कार्यकारी (डिसीईओ) श्रेष्ठले बैशाख २ गतेदेखि कामुको जिम्मेवारी सम्हाल्न लागेकी हुन् ।...बाँकी

    ‘गभर्नर अधिकारीलाई लगाइयो आधारहीन आरोप’: बैंक तथा वित्तीय संस्थाका कर्मचारी संगठन

    काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आधारहीन आरोप लगाइएको बताएका छन् । आइतबार नेपाल राष्ट्र बैंक कर्मचारी संघ, संचयकोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल बैंक कर्मचारी...बाँकी

    राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी निलम्बनमा, कार्यबाहकको जिम्मा ढुङ्गानालाई

    काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । सरकारले अधिकारीलाई निलम्बन गर्दै कार्यबाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगानालाई दिएको बालुवाटार स्रोतले जनाएको छ । अहिलेको आर्थिक अवस्था डामाडोल हुँदै...बाँकी

    सूर्योदय वोमी लघुवित्तको सिइओमा पंगेनी नियुक्त

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मोक्ष प्रसाद पंगेनी नियुक्त भएका छन् । कम्पनीले उनलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो। वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय...बाँकी

    राष्ट्रिय बीमा कम्पनीले पायो सीईओ, सरकारका उपसचिव ओझा नियुक्त

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले साढे ४ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । २०७८ मंसिरदेखि नेतृत्वविहीन बनेको कम्पनीले नेपाल सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझालाई कम्पनीको सीईओको रुपमा पाएको हो । सरकारले गत चैत १३...बाँकी

    दुग्ध विकास संस्थानको महाप्रबन्धकमा झा नियुक्त

    काठमाडौं । सरकारले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जिव झालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा झालाई महाप्रबन्धकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।...बाँकी

    आधुनिक नेपाल लाइफ पाठशालाको समुद्घाटन

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरीस्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक...बाँकी

    नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति

    काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ । कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको भेटवार्तामा...बाँकी