News Portal

  • गृहपृष्ठ रोजगार, समाचार

    कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा बिजय स्थापित नियुक्त

    काठमाडौं । कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा सिए बिजय स्थापित नियुक्त भएका छन् । पुस ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्थापितलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका अनुसार स्थापितलाई उक्त पदमा...बाँकी

    ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, को हुन् उनी ?

    काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको बैठकले ढकाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सीईओ रहेका श्रीचन्द्र...बाँकी

    सिटिजन्स बैंकको सञ्चालकमा पूर्व सीईओ अर्याल

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले अर्याललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लि.) बाट...बाँकी

    नेपाल बैंकको सञ्चालकमा घिमिरे नियुक्त

    काठमाडौं । नेपाल बैंकको सञ्चालक समिति सदस्यमा साधना घिमिरे नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिमा रिक्त रहेको उक्त पदमा अर्थमन्त्रालयको तर्फबाट घिमिरे नियुक्त भएकी हुन् । उनले मंगलबार बैंकका अध्यक्षबाट सञ्चालक पदको पद तथा...बाँकी

    माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष के.सी.ले ग्रहण गरे शपथ

    काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले शपथ ग्रहण गरेका छन् बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सी.ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । कम्पनीको बिहीबार बसेको ४९१...बाँकी

    कुमारी बैंकको सीईओ बने रामचन्द्र खनाल

    काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को रूपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् । शुक्रबार बसेको सञ्चालक समितिको...बाँकी

    नेको इन्स्योरेन्सको सञ्चालकमा सुवेदी नियुक्त

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालक परिवर्तन भएको छ। कम्पनीको संचालक समितिको सदस्यमा प्रताव सुवेदी नियुक्त भएका छन् । कम्पनीको कात्तिक २२ गते बसेको संचालक समितिको बैठकले सुवेदीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।...बाँकी

    सिटिजन्स बैंकको अध्यक्षमा पाण्डे चयन

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा प्रवल जंग पाण्डे नियुक्त भएका छन् । बैंकको असोज २६ गते सम्पन्न सत्रौं वार्षिक साधारण सभापश्चात् सोही दिन अपरान्ह ३ः०० बजे बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई...बाँकी

    युवा उद्यमी पाण्डे बने सिटिजन्स बैंकको अध्यक्ष, व्यवसायिक अब्बलता प्रयोग गर्ने अवसर

    काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डे सिटिजन्स बैंकको अध्यक्ष बनेका छन् । बैंकको १७औं वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । साधारण सभाले उनीसँगै सीता कार्की केसी, सजन शर्मा र दिग्विजय बिष्टलाई बैंकको सञ्चालकमा...बाँकी

    सासु कोषको कार्यकारी निर्देशक बने अधिकारी, को हुन् उनी ?

    काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कबिराज अधिकारी नियुक्त भएका छन् । सर्ट लिष्टमा रहेका तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी कोषको कार्यरी निर्देशक बनेका हुन् । कार्यकारी निर्देशक छनोट समितिले मितिले अधिकारीसहित,...बाँकी