हेटौँडा । बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका...बाँकी
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । कम्पनीको गत साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी उनलाई सीईओ पदमा नियुक्त...बाँकी
काठमाडौं । मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताएका छन् । बिहीबार...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडकी सञ्चालक भावना बलायरको राजिनामा स्वीकृत भएको छ । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले बैंककी सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै आएकी सञ्चालक भावना बलायरले आफ्नो पदबाट दिएकी राजीनामा...बाँकी
काठमाडौं । जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्सका दिनेश अमात्यलाई सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ। बढुवा अघि उनी नायब महाप्रबन्धक पदमा थिए। अमात्य आइएमई लाइफ इन्स्योरेन्सको स्थापना वर्ष २०७४ देखि...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेशकुमार आचार्य नियुक्त भएका छन् । साउन १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निणर्य गरेको हो । उनलाई साउन १६ गतेदेखिनै लागु...बाँकी
काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकरी अधिकृत (सीईओ) रामकुमार गिरीले राजीनामा दिएका छन् । सीईओ गिरीले आफ्नो व्यक्तिगत कारण जनाई गत साउन ६ गतेबाट आफ्नो पदबाट राजीनामा दिएको कम्पनीका सचिव प्रमोद न्यौपानेले जानकारी दिए...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन्। आज साउन १४ गतेदेखि लागू हुने गरी पौडेल केन्द्रीय बैंकको प्रवक्तामा नियुक्त भएका हुन्। पौडेल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्। उनले अर्थशास्त्रमा एमफिल र...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको उप-कार्यकारी अधिकृत (डीईओ) मा रामकुमार थापा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको गत साउन ३ गतेको निर्णयअनुसार मुख्य प्रबन्धक थापालाई बैंकको रिक्त रहेको तह ११ को उप-कार्यकारी अधिकृत पदमा...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको आज साउन १० गते बसेको बैठकले रेग्मीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति आउँदो भदौ १...बाँकी