News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    हिमालयन बैंकद्वारा एससिटि युनियनपे कार्ड सेवा सुरु

    काठमाडौं । हिमालयन बैंकले युनियनपेको सहकार्यमा एससिटि युनियनपे कार्ड सेवा सुरु गरेको छ । बैंकले भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालित विशेष समारोहबीच उक्त कार्डको सेवा सुरु गरेको हो । बैंकको अनुसार सो कार्ड नेपाल तथा भारतका...बाँकी

    एभरेष्ट बैंकको १०३औं शाखा तनहुँको दमौलीमा

    काठमाडौं । एभरेष्ट बैंकले तनहुँको दमौलीमा आफ्नो १०३औं शाखा विस्तार गरी उद्घाटन गरेको छ । बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधा उपलब्ध गराउनका लागि उक्त स्थानमा शाखा सञ्चालनमा ल्याएको...बाँकी

    अजोड इन्स्योरेन्सको सञ्चालकमा पौडेल र सुवेदी निर्वाचित

    काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सञ्चालकमा पानुदत्त पौडेल र श्रृजना सुवेदी निर्वाचित भएका छन् । आज (बैशाख ७ गते) सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले दुई जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै, नवनिर्वाचित दुईजना सञ्चालक...बाँकी

    प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सिटौलाको पदभार ग्रहण

    काठमाडौं । आज मिति २०७८÷०१÷०५ गतेका दिन प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिलाप्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भई आजै बैंकको सञ्चालक समितिको २०९औं बैठकको...बाँकी

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा आज (२०७७ चैत १३ गते) सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफा रकममध्येबाट प्रति शेयर ४०...बाँकी

    नबिल बैंकले अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘नबिल आइकार्ड’ ल्यायो

    काठमाडौं । अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले युएस डलर नबिल आइकार्ड ल्याएको छ । यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको...बाँकी

    बजेट निर्माणका आधार र मार्गदर्शन प्रस्तुत सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न अर्थ मन्त्रालयद्वारा मन्त्रालयहरुलाई आग्रह

    काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८÷७९ को बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी गराउँदै पूर्व निर्धारित समयमा सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । सरकारका मुख्य सचिव, सचिवहरु, राष्ट्रिय योजना आयोगका सदस्यसहित...बाँकी

    सेञ्चुरी बैंकको १०औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो १०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । १०औं वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले १० वर्ष अघि सरल...बाँकी

    सर्वोच्च अदालतद्वारा ऋषि कट्टेलको नेकपालाई आधिकारिक मान्यता प्रदान

    काठमाडौं । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार...बाँकी

    सरकार र विप्लव समूहबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीचको तीनबुँदे सहमतिमा भएको हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै प्रम ओलीले नेपालमा...बाँकी