News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, राष्ट्रिय, समाचार

    निषेधाज्ञाको समयमा नेपाल टेलिकमले विभिन्न आकर्षक डाटा सुविधाहरु उपलब्ध गराउने

    काठमाडौं । हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकहरुका लागि नेपाल टेलिकमले विभिन्न आकर्षक डाटा सुविधाहरु उपलब्ध गराइरहेको छ । प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग...बाँकी

    थप ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ३ हजार ५ सय ९५ जना संक्रमित थपिएका छन् ।...बाँकी

    नेशनल लाइफको सिइओमा सुरेश खत्रीलाई नियुक्त गर्ने

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्रीलाई नियुक्ती गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिले खत्रीको नाम प्रस्ताव गरेसँगै स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ । बीमा...बाँकी

    नेपाल राष्ट्र बैंकद्वारा मुद्धती निक्षेपमा २ अर्ब लगानी गर्दै

    काठमाडौँ । नेपाल राष्ट्र बैंक लिमिटेडले २ अर्ब २१ लाख रुपैयाँ बराबरको रकम मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बैंकको विभिन्न कोषमा रहेको उक्त रकम ३६५ दिनका लागि (२०७८ साल जेठ २ गतेदेखि...बाँकी

    नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने

    काठमाडौं । नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्सलाई रोजेको छ । बैंक र युनाइटेड फाइनान्सबीच प्राप्तिका लागि सम्झौता पनि भइसकेको छ । आज बैंक र फाइनान्सबीच प्राप्तिका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नबिल बैंकको तर्फबाट...बाँकी

    कामना सेवा बैंकको ऋणपत्रले पायो आइएसआइएन नम्बर

    काठमाडौं । कामना सेवा विकास बैंकको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र (केएसबिबिएल डिबेन्चर २०८७)ले अन्तर्राष्ट्रिय स्तरको परिचय अंक ईन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइएसआइएन) प्राप्त गरेको छ । गएको फागुन २२...बाँकी

    सिटिजन्स बैंकको १६८औं शाखा रौतहटको गरुडामा सञ्चालन

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १६८औं शाखा रौतहटको गरुडा सञ्चालनमा ल्याएको छ । बैंकले बैशाख १५ गते उक्त शाखाको उद्घाटन गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेको हो । यी शाखाहरूमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न...बाँकी

    नबिल बैंकको ९ महिनामै साढे ३ अर्ब बढी नाफा

    काठमाडौं । नबिल बैंकलेले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ३ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा १६.५० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३...बाँकी

    सनराइज बैंक र एनसीएचएलबीच सम्झौता

    काठमाडौं । सनराइज बैंकले संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा...बाँकी

    नेपाल राष्ट्र बैंक ६५ वर्ष पूरा गरी ६६औं वर्षमा प्रवेश

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो स्थापनाकालको ६५ वर्ष पूरा गरी ६६औं वर्षमा प्रवेश गरेको छ । नेपाल राष्ट्र बैंकले आज ६६औं वार्षिकोत्सव मनाउने भएको छ । बैंकले आज ६५ वर्ष पूरा गरी ६६ वर्ष...बाँकी