News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    सरकार र विप्लव नेकपाबीच वार्ता सम्पन्न

    काठमाडौं । नेपाल सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाबीच तीनबुँदे सहमति भएको छ । यो सहमति दुवै पक्षबीच दुई दिन लामो समयको वार्तापछि विप्लव नेतृत्वको नेकपाले आफ्नो सम्पूर्ण हिंसाको बाटो त्यागी शान्तिपूर्ण रुपमा गतिविधि गर्ने...बाँकी

    लक्ष्मी बैंकको १२७औं शाखा महोत्तरीको सरपल्लोमा

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १२७औं शाखा महोत्तरी जिल्लाको सरपल्लो गाउँपालिकामा सञ्चालनमा ल्याएको छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै...बाँकी

    नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष मरासिनीद्वारा शपथ

    काठमाडौं । नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले आज शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । अर्थमन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त...बाँकी

    नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा ‘केटु’ आरोहीलाई १० लाख प्रदान

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले जाडोयाममा विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ सफल आरोहण गरेर विश्व कीर्तिमान राखेका नेपाली टोलीलाई सम्मान गरेको छ । गएको माघ ३ गते नेपाली टोलीले केटु हिमाल चढेर विश्व कीर्तिमान राखेका...बाँकी

    एशियन लाईफ इन्स्योरेन्सको नयाँ शाखा दैलेखमा

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको दैलेखमा ४०औं शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले माघ १३ गतेदेखि उक्त स्थानको उपशाखा कार्यालयलाई शाखाको रुपमा स्तरोन्नती गरी सञ्चालनमा...बाँकी

    इ–सेवा ११ वर्ष पूरा गरी १२औं वर्षमा प्रवेश

    काठमाडौं । मोबाईलबाट नै सबै किसिमका वित्तीय कारोबार गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गर्र्दै अगाडि बढिरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इ–सेवा’ १२औं वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा...बाँकी

    आइएमई लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरुलाई सम्मान

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले आव २०७६/७७ मा बाग्मती प्रदेश अन्तर्गत काठमाडौं उपत्यकाका शाखा तथा उपशाखा कार्यालयहरुमा आवद्ध रहि उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु तथा बाग्मती प्रदेशबाट एमडिआर्टि २०२१...बाँकी

    प्रभु बैंकद्वारा कालिमाटी तरकारी तथा फलफूल बजारमा क्यू आर कोड सेवा सञ्चालन

    काठमाडौं । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौस्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको...बाँकी

    उपत्यकामा थपिए २ सय ३२ जना कोरोना संक्रमित

    काठमाडौं ।काठमाडौं । आज थप ५ सय २२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।...बाँकी

    उपत्यकामा थप १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ । आज काठमाडौंमा १ सय ४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...बाँकी