News Portal

  • स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

    आर्थीकसंसार संवाददाता२४ माघ, २०७८
    ९०० पटक
    २४ माघ, २०७८

    काठमाडौं। सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा एकै चरणमा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले जेठ ४ मा चुनाव गर्न सुझाव दिए पनि प्रधानमन्त्रीले बैशाख ३० गतेका लागि निर्णय गराएका हुन् ।
    गृहमन्त्री बालकृष्ण खाँडको प्रस्तावमा चुनावको मिति निर्धारण भएको हो । उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवाले ज्योतिषको सुझावका आधारमा चुनाव बैशाख तीसकै लागि प्रस्ताव गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्