News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री एवम् प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेका छन् । बिहीबार मात्रै सरकारले तत्कालिन अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज...बाँकी

    सिटी एक्सप्रेसको चाडपर्व विशेष योजना सार्वजनिक

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १० हजार हातमा’ चाडपर्वलाई लक्षित गर्दै लगातार ६० दिनसम्म चल्ने उपहार योजना घोषणा गरेको छ । सिटी एक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत लक्की...बाँकी

    सूर्या नेपालद्वारा शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

    काठमाडौं । सूर्या नेपालद्वारा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । उक्त एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सूर्या नेपाल कम्पनीका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख किसन गुरुङ्गलाई हस्तान्तरण गरिएको हो । उक्त सो...बाँकी

    युनाइटेड फाइनान्सको मुद्धती निक्षेप योजना

    काठमाडौं । दशैं, तिहार तथा छठ पर्वको अवसरमा युनाइटेड फाइनान्सले आकषर्क ब्याजदरमा लामो समायावधिको युनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा व्यक्ति तथा संघसंस्थाहरु सहभागी हुन पाउने छन् । यस...बाँकी

    जनताको अनुहारमा क्रान्ति ल्याउने गरी काम गर्दैछौं

    दुर्गा थापा नगरप्रमुख: बेलका नगरपालिका, उदयपुर बेलका नगरपालिकाले कोरोना कालमा के–कस्ता काम के–कसरी गरिरहेको छ ? अहिले हामी कोभिड नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डअनुसार आर्थिक वर्ष २०७७/०७८ को...बाँकी

    बिना अक्सिजन १०औं पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पा ‘हिम चितुवा’को निधन

    काठमाडौंं । हिमाल आरोही आङरिता शेर्पाको आज निधन भएको छ । उनको आज बिहान १० बजे उनकै निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनले जनाएको छ । उनको ७२ वर्षको उमेरमा निधन भएको हो...बाँकी

    बैंकले स्थिर ब्याजदरको कार्यान्वयन असोजभित्रै गर्नुपर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई असोजमसान्त भित्रै स्थिर ब्याजदरको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गर्दै असोज मसान्त भित्रै स्थिर ब्याजदरको व्यवस्था कार्यान्वयन...बाँकी

    कोरोनाबाट देशभर मृत्यु हुनेको संख्या ३०० पुग्यो

    काठमाडौं । पछिल्ला २४ घण्टामा देशभर ९ सय ७९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङअनुसार देशभर कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ...बाँकी

    ६ सय ४९ स्थानीय तहमा तत्काल ५ बेडको अस्पताल सञ्चालन गर्नेः स्वास्थ्य मन्त्री ढकाल

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल तुरुन्तै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै अस्पताल नभएका ६४९ स्थानीय तहमा एकै पटक अस्पताल सञ्चालनमा...बाँकी

    मिर्मिरे लघुवित्तको सञ्चालकमा दिपबहादुर र संजयकुमार नियुक्त

    काठमाडौं । मिर्मिरे लघुवित्तको रिक्त सञ्चालक पदहरुमा दिपबहादुर श्रेष्ठ र संजय कुमार श्रेष्ठ नियुक्त भएका छन् । मिर्मिरेले नागबेली लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सञ्चालनपश्चात बसेको सञ्चाल समितिको बैठकले आगामी साधारण सभाबाट अनुमोदन हुने गरी...बाँकी