News Portal

  • कुमारी बैंकद्वारा निःशुल्क पीसीआर परीक्षण सम्पन्न

    आर्थीकसंसार संवाददाता२२ असोज, २०७७
    १६९५ पटक
    २२ असोज, २०७७

    काठमाडौं । कुमारी बैंकद्वारा निःशुल्क पीसीआर परीक्षण क्याम्प सम्पन्न भएको छ । बैंकले कोरोना संक्रमणबाट जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्यमा निःशुल्क पीसीआर परीक्षण क्याम्प सम्पन्न गरेको हो । उक्त निःशुल्क पीसीआर परीक्षण क्याम्प असोज १९ मा काठमाडौंको टंगालस्थित बैंकको कर्पोरेट कार्यालयमा, २० मा बैंकको न्युरोड शाखामा तथा २१ मा बैंकको पुतलीसडक शाखामा आयोजना गरिएको बैंकले जनाएको छ ।
    क्याम्पमा पीसीआर परीक्षण गराउने व्यक्ति कोरोना संक्रमण भए वा नभएको रिपोर्ट फोनबाटै जानकारी दिइएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्