News Portal

  • गृहपृष्ठ अन्तर्वार्ता, मुख्य समाचार

    उच्च आयस्तरको समृद्ध मुलुक बनाउने परिकल्पनामा छौं

    परितोष पौडेल अध्यक्ष: नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) (नेपालको सहकारी आन्दोलनमा विगत लामो समयदेखि काम गरिरहनुभएका परितोष पौडेल सहकारी क्षेत्रका एक सफल व्यक्तित्व हुनुुहुन्छ । नेपालको सहकारी आन्दोलनमा मात्र होइन, राजनीतिक...बाँकी

    मुक्तिनाथ बैंकले लेखापरीक्षकलाई सहज कर्जा दिने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले लेखा परीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने बारेमा एक सम्झौता भएको छ । उक्त सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकले नेपाल अडिटर्स एशोसिएसनमा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुटसहित प्रोफेशनल कर्जा प्रदान गर्नेछ...बाँकी

    स्वरोजगार र जनक लघुवित्तको एकीकृत कारोबार

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनक लघुवित्त वित्तीय संस्थाको असोज २५ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् । यी दुवै कम्पनीलाई एकीकृत कारोबारका लागि असोज २ गते नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको थियो...बाँकी

    प्रभु बैंकको श्रीनगर शाखा कार्यालय सञ्चालनमा

    काठमाडौं । प्रभु बैंक लिमिटेडले सल्यान जिल्लाको शारदा नगरपालिकास्थित श्रीनगरमा आप्mनो शाखा सञ्जाल विस्तार गरेको छ । बैंकले शारदा नगरपालिका–१ स्थित श्रीनगरमा आप्mनो २०९औं शाखा सञ्चालनमा ल्याएको हो । बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन शारदा...बाँकी

    सानिमा इन्स्योरेन्सको आईपिओमा झण्डै नौ लाखको आवेदन

    काठमाडौं । कूल ३० लाख कित्ताको लागि आईपिओ निष्काशन गरेको सानिमा जनरल इनस्योरेन्स कम्पनीको आईपिओमा झण्डै नौ लाख जनाको आवेदन परेको छ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार आठ लाख...बाँकी

    अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से कात्तिकमा

    काठमाडौं । आगामी कात्तिक २२ र २३ (नोभेम्बर ७ र ८ तारिख)मा ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’ आयोजना हुने भएको छ । युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र...बाँकी

    एनएमबि बैंक र टेन्सेन्ट होल्डिङ्सबीच विच्याट भुक्तानी सेवासम्बन्धी सम्झौता

    काठमाडौं । एनएमबि बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिङ्स (विच्याट)सँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताले कम्पनीको विच्याट भुक्तानी प्रणालीमार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको वस्तु तथा सेवाको भुक्तानी गर्न...बाँकी

    एनएमबी बैंक र किया अटोमोबाइलका बीच सम्झौता

    काठमाडौं । एनएमबी बैंकले किया अटोमोबाइलका गाडी किन्न २४ घण्टाभित्रै अटो लोन दिने भएको छ । जसको लागि एनएमबी बैंक र नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिंग ईन्टरप्राईजिङ्ग बीच किया अटोमोबाइलको प्राथमिक फाइनान्सिङ्गको...बाँकी

    सनराइज बैंकको दरबार हाई स्कुललाई आर्थिक सहयोग

    काठमाडौं । सनराइज बैंकले दरबार हाई स्कुलमा डिजिटल शिक्षा विकास गर्न आर्थिक सहयोग गरेको छ । बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कुलअन्तर्गतको भानु माविका विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौंलाई...बाँकी

    पर्यटनमन्त्री योगेश भट्टराईमा कोरोना संक्रमण

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री भट्टराईले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी...बाँकी