काठमाडौं । सनराइज बैंक र भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सम्झौता गरेको छ । बैंकले ग्राहकहरुलाई भाटभटेनी सुपरमार्केटमा विशेष छुट दिने उद्देश्यले भाटभटेनी सुपरमार्केटसँग सम्झौता गरेको हो । बैंकले आफ्नो १३औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुसी...बाँकी
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. योगेन्द्रकुमार कार्की कालिमाटी फलफुल तथा तरकारी विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् । डा. कार्कीलाई मन्त्रीपरिषद्को पछिल्लो बैठकले समितिको अध्यक्षमा नियुक्त गरेको हो । डा. कार्की...बाँकी
काठमाडौं । रोयल इन्फिल्डका दुई बाइक हिमालयन/इन्टर सेप्टरको टेस्ट राइड प्रोग्राम ‘एड्भेन्चर मिट्सफन’ हुने भएको छ । नेपालका लागि रोयल इन्फिल्ड बाइकको आधिकारिक वितरक विवेक अटोमोबाइल्स प्रालिले रोयल इन्फिल्ड सोरुम बालाजुमा सो कार्यक्रमको आयोजना गर्ने...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले घातक रोगको कारणबाट अशक्त भएका बीमित कमलबहादुर थापालाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले असोज २१ गते अशक्त थापालाई दाबी भुक्तानी गरेको हो । थापाले कम्पनीबाट जीवन बीमा...बाँकी
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बक्स अफिस साइकलिङ प्रतियोगीको प्रति प्रतियोगी ५ लाख रुपैयाँ बराबरको निःशुल्क दुर्घटना बीमा गराएको छ । इन्स्योरेन्स पार्टनरका रुपमा कम्पनीले सोसँग सम्बन्धित विविध आर्थिक सहयोगसमेत गरेको छ । उक्त प्रतियोगिता...बाँकी
काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र माछापुच्छ्रे बैंकबीच सम्झौता भएको छ । आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले माछापुच्छ्रे बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न...बाँकी
काठमाडौं । सनराइज बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल बाल संगठन, बाल मन्दिरमा साढे एक लाख रुपैयाँ सहयोग गरेको छ । शुक्रबार बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमका बीच बैंकका प्रमुख...बाँकी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा एकैदिन २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९ जना रहेका छन् । काठमाडौंमा १ हजार...बाँकी
काठमाडौँ । नेपालका बैंक, बीमा कम्पनी तथा औद्योगिक क्षेत्रमा ठूलो लगानी गर्दै आएको प्रभु ग्रुपले सञ्चालन गर्दै आएको प्रभु टिभीले आईपिओ निष्काशन गर्ने भएको छ । सो ग्रुपअन्तर्गत सञ्चालित प्रभु डिजिटल प्रालिले आईपिओ निष्काशन गर्नको...बाँकी
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपिओ खुलेको तीन दिनमा झण्डै साढे सात लाखको आवेदन परेको छ । आज अपरान्ह १६ः३० बजेसम्मको तथ्याङ्कअनुसार सात लाख ४४ हजार जनाले आवेदन दिएका छन् । कूल आवेदन दिएका मध्ये...बाँकी