काठमाडौं । नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई आगामी ३ वर्षका लागि अध्यक्ष नियुक्त गरेको बैंकले जनाएको छ । बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालको...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिजि मोटो कर्पबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले आफना ग्राहकहरुको सुविधाका लागि चाडपर्वमा निःशुल्क रेमिट्यान्स योजना ल्याएको छ । यो योजना लागु भएसँगै ग्राहकहरुले अब एनआईसी एशिया रेमिटमार्फत रकम पठाउदा शुल्क नलाग्ने बैंकले जनाएको छ । यस योजनाअनुसार...बाँकी
ज्ञानेश्वर कार्की महाप्रबन्धक: जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र यो महामारीमा केकस्ता काम कसरी गर्दै हुनुहुन्छ ? हामीले जडीबुटी उत्पादनका लागि कचा पदार्थ उत्पादन गर्ने, संकलन गर्ने, त्यसलाई प्रशोधन गरेर तेल बनाउने र त्यो तेलबाट विभिन्न...बाँकी
काठमाडौं । स्थापनाको २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको अवसरमा माछापुच्छ्रे बैंकले ट्वान्टी–ट्वान्टी (२०–२०) स्मार्ट योजना सञ्चालनमा ल्याएको छ । चाडवाडमा हुने किनमेललाई ध्यान दिँदै बैंकले डेबिट–क्रेडिट कार्ड र मोबाइल बैंकिङमा क्यास ब्याक...बाँकी
काठमाडौं । सोलुखुम्बु सोताङ–६ स्थायी घर भएका ङवाङ सोनाम शेर्पाको निधन भएको १० महिना बित्यो । ट्रेकिङ पेशामा आबद्ध शेर्पा नेपालमा हिमालको चुचुरादेखि अग्ला पहाडहरुमा विदेशीलाई घुमाउने काम गर्दथे । गत वर्ष उनलाई एक्कासी मुटुको...बाँकी
काठमाडौं । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । गौतमका अनुसार आज थपिएका...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले पाल्पाको सत्यवती र रौतहटको कटहरीया र गुल्मीको अर्जेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२५ पुगेको...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई दुई लाख उनासी हजार पचाँस रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरको अजय भण्डारीले ग्रामीण...बाँकी
काठमाडौं । कुमारी बैंक र होटेल ल्याण्डमार्कका बीच होटलका विभिन्न सेवा सुविधाहरुमा छुट प्रावधान सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापश्चात कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलगायत ग्राहकहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरास्थित विभिन्न होटेल र...बाँकी