News Portal

  • कामना सेवा बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७७
    १२२१ पटक
    २१ कार्तिक, २०७७

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडद्वारा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक २१ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा १.७५ प्रतिशतदेखि ५.५० प्रतिशतसम्म ब्याजदर प्रदान गरेको छ ।
    त्यस्तै, बैंकले मुद्धती निक्षेपमा ७ देखि ८ प्रतिशत नयाँ खाता र रि न्यूतर्फ ७ दशमलव ५० प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्