News Portal

  • प्राइम बैंकद्वारा मुद्दती खाताको नयाँ ब्याजदर सार्वजनिक

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०७७
    २०४८ पटक
    १८ कार्तिक, २०७७

    काठमाडौं । प्राइम कमर्सियल बैंकले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले १८ कार्तिकदेखि लागु हुने गरी नयाँ ब्याजदर आजदेखि लागु गरेको हो ।
    बैंकले प्रकाशन गरेको ब्याजदरअनुसार न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ दशमलव २५ प्रतिशतसम्म रहेको छ । बैंकले न्यूनतम ३ महिनादेखि ६ महिनासम्मका लागि ५ प्रतिशत र अधिकतममा २ वर्षभन्दा माथिका लागि ७ दशमलव २५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्