News Portal

  • गृहपृष्ठ कृषि, बैंक, बैंक/वित्त

    कृषि विकास बैंकले २४ अर्बको ऋणपत्र निष्काशन गर्ने

    काठमाडौं । कृषि विकास बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने तयारी गरिरहेको छ । बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले १० वर्षका लागि ‘कृषि बण्ड’ निष्काशन गर्ने तयारी गरिरहेको जनाएको छ ।...बाँकी

    एनएमबि बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज भदौ १० गते देखि लागु हुने गरी कर्जा र निक्षेप दुवै तर्फको ब्याजदर सार्वजनिक गरेको हो । बैंकले एक सूचना जारी गर्दै निक्षेपतर्फ...बाँकी

    नेपाल बैंकद्वारा पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    काठमाडौं । नेपाल बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधिअनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । बैंकले...बाँकी

    कामना बैंकद्वारा ऋणीलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    काठमाडौं । कामना सेवा विकास बैंकले बैंकका ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै कोभिडबाट प्रभावित क्षेत्रमा र साना तथा मझौता उद्योग व्यवसाय कर्जा उपभोग गरिरहेका...बाँकी

    कुमारी बैंकको ऋणीलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    काठमाडौं । कुमारी बैंकद्वारा ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको कुरा बैंकद्वारा जारी गरिएको एक सूचनामा भनिएको छ । बैंकद्वारा नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधिअनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई...बाँकी

    एनआईसी बैंकको ‘सुपर सिक्स योजना’ सार्वजनिक

    काठमाडौं । एनआईसी एशिया बैंकले विश्वव्यापी कोभिड–१९ महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ । यस ‘सुपर सिक्स योजना’अनुरुप ग्राहक महानुभावहरूले यस बैंकको मोबाइल बैंकिङ्गमार्फत हप्तामा ६ वटा कारोबार...बाँकी

    कैलालीका बैंक एक दिन बिराएर मात्रै खुल्ने

    काठमाडौं । कैलालीमा बैंक तथा वित्तीय संस्थाहरू एक दिन बिराएर खुल्ने भएका छन् । बैंकहरू बिहान ८ बजेदेखि ११ बजेसम्म मात्र खुल्ने भएका हुन् । हिजो राष्ट्र बैंक र बैंकर्स क्लवका पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंकमा...बाँकी

    बैंक तथा वित्तीय संस्थाद्वारा ६६ प्रतिशत लगानी घरजग्गामा

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले करिब ६६ प्रतिशत लगानी घरजग्गामा गरेका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदनका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७६÷७७ मा ६५.७ प्रतिशत कर्जा...बाँकी

    सहारा बैंकको लिलामी सेयरमा आवेदन दिने समय थप

    काठमाडौं । सहारा विकास बैंकको लिलामी सेयरमा आवेदन दिने समय थप गरेको छ । निषेधाज्ञालगायतका कारण आवेदन दिन समय थप गरेर अब भदौ २३ गतेसम्म पुर्याएको कम्पनीले जनाएको छ । यसअघि भदौ ८ गते सोमबारसम्म...बाँकी

    सनराइज बैंकको ‘सनराइज नारी बचत खाता’ योजना

    काठमाडौं । सनराइज बैंकले लकडाउनको समयमा महिलाहरुले घरैमा बसेर खाता खोल्न मिल्ने नयाँ योजना ल्याएको छ । सनराइज बैंकले ‘सनराइज नारी बचत खाता’ को औपचारिक सुरुवात गरेको छ । महिलाको पर्व हरितालिका तीजको विशेष अवसर...बाँकी