News Portal

  • गृहपृष्ठ बैंक

    महालक्ष्मी बैंकद्वारा ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको आवेदन दिन आग्रह

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधिअनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।...बाँकी

    सेञ्चुरी कमर्शियल बैंकको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १६ गतेदेखि लागु हुने गरी बचत तथा कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा ४ दशमलव २५ प्रतिशतदेखि ५...बाँकी

    ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १५ गतेदेखि लागु हुने गरी बचत तथा कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो । जसअनुसार बैंकले बचत खातामा ० दशमलव ७५ प्रतिशतदेखि...बाँकी

    सानिमा बैंकद्वारा रुपन्देहीको भलवारीमा नयाँ शाखा सञ्चालन

    काठमाडौं । सानिमा बैंकले रुपन्देहीको भलवारीमा ८०औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका प्रदेश ५ का कामु प्रमुख रञ्जन मैनालीले गरे । कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस...बाँकी

    सिद्धार्थ बैंकद्वारा ग्रीन पिन बैंकिङ सेवा सुरु

    काठमाडौं । सिद्धार्थ बैंकले ग्रीन पिन बैंकिङ सेवा सुरु गरेको छ । बैंकले भाद्र १५ गतेदेखि बैंकिङ्ग सेवा अझ बढी प्रभावकारी एवम् वातावरण मैत्री बनाउने उद्देश्यले कार्डको पिन कोड प्राप्त गर्नका लागि ग्रीन पिन सेवा...बाँकी

    आशा लघुवित्त वित्तीय संस्था पाँचौं वर्षमा प्रवेश

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था ५औं वर्षमा प्रवेश गरेको छ । विपन्न समुदायका निम्ति आशा भन्ने मूल नाराका साथ वित्तीय सेवा प्रदान गर्दै आएको यस संस्था चार वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको...बाँकी

    बीओकेको संस्थागत शेयर लिलामी प्रकिया स्थगित

    काठमाडौं । बैंक अफ काठमाण्डूले लिलामी शेयर खरीदका लागि आवेदन फराम बिक्री र बुझ्ने कार्य निषेधाज्ञाका कारण स्थगित गरेको छ । कम्पनीले भदौ १५ गतेसम्म लिलामी शेयरमा आवेदन गर्ने समय थप गरेकोमा निषेधाज्ञा जारी रहेकाले...बाँकी

    सिटिजन्स बैंकले पिलुवा खोला जलविद्युत आयोजना निर्माणमा १ अर्ब ३२ करोड लगानी जुटायो

    काठमाडौं । रिभर फल्स पावर लिमिटेडद्वारा प्रवद्र्धित संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिकास्थित डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड सहभागी सहवित्तीयकरणमार्फत...बाँकी

    नेपाल बैंकको नयाँ शाखा रुकुमको चौरजहारीमा स्थापना

    काठमाडौं । नेपाल बैंकको शाखा पश्चिम रुकुमको मुख्य शहर चौरजहारीमा स्थापना भएको छ । वित्तीय पहुँच तथा समावेशिता अभिवृद्धि गर्ने सरकारको नीतिलाई सघाउने उद्देश्यले बैंकले नयाँ शाखा स्थापना गरेको बैंकले जनाएको छ । यसैक्रममा रुकुम...बाँकी

    ग्लोबल आइएमई समुन्नत योजना एकद्वारा प्रतिफल घोषणा

    काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ ले ४ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको भदौ १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि उक्त प्रतिफल...बाँकी