News Portal

  • बीओकेका ग्राहकलाई तिनाउ हस्पिटलमा २० प्रतिशत छुट पाइने

    आर्थिकसंसार संवाददाता६ पुस, २०७७
    १९२९ पटक
    ६ पुस, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकलाई बुटवलको तिनाउ इन्टरनेशनल हस्पिटल प्रालिमा २० प्रतिशत छुट पाउने भएका छन् ।
    उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र तिनाउ इन्टरनेशनल हस्पिटलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले हस्ताक्षर गरेका हुन् । यससँगै ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा अधिकतम प्रतिशतसम्मको छुट पाउने भएका छन् । बैंकले हाल ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्