काठमाडौं । अबदेखि जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिनबाट रकम निकाले पनि शुल्न नलाग्ने भएको छ । यसअघि जुन बैंक तथा वित्तीय संस्थाको एटिएम कार्ड छ, सोही बैंक तथा वित्तीय संस्थाको एटिएम बुथबाट रकम...बाँकी
काठमाडौं । एनआइसी एसिया ब्यालेन्स फन्डको साउन मसान्तसम्म आइपुग्दा प्रति इकाई खुद मूल्य (न्याभ) ११ रुपैयाँ २९ पैसामा पुगेको छ । असारमा यसको न्याभ ११ रुपैयाँ ०८ पैसा थियो । अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ...बाँकी
काठमाडौं । कृषि विकास बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधि अनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो...बाँकी
काठमाडौं । एनएमबि बैंक र आईएमएसबीच मोबाईल फोनको खरीदमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक–सेल्स...बाँकी
काठमाडौं । मेगा बैंकले पुर्नकर्जा लिनका लागि ऋणीहरुलाई आवेदनको आह्वान गरेको छ । बैंकले आउँदो असोज ५ गते भित्र पुर्नकर्जा सुविधा लिनका लागि आवेदन दिन भनेको छ । बैंकले पुर्नकर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले पिसिआर परीक्षणमा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई उक्त छुट प्रदान गर्नका लागि सूरिया हेल्थ केयर प्रालिसँग सहकार्य गरेको जनाएको छ । कोभिड–१९ ले ल्याएको विषम...बाँकी
काठमाडौं । नेपाल बंगलादेश बैंकले कोभिड–१९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि नेपालमा अभाव भइरहेको बेला दुई करोड २५ लाख रुपैयाँ बराबरका औषधि सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गर्दै हाम्रो...बाँकी
काठमाडौं । सनराईज बैंकले पुर्नकर्जा लिन ऋणीहरुलाई आह्वान गरेको छ । बैंकले पुर्नकर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य तथा यस्तो कर्जा उपयोग गरिरहेका ऋणीहरुलाई सम्बन्धित शाखा कार्यालयमा सम्पर्कगर्न आग्रह गरेको छ । सनराइजले असोज ७...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२औं एक्सटेन्सन काउण्टरको उद्घाटन कोलेनिका पर्वतका प्रमुख नवराज सापकोटाले गरेका हुन् । बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको...बाँकी
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले कनेक्ट आइपीएसमा खाता लिंक गरी भेरीफाई गराउने सम्पूर्ण प्रक्रियालाई स्वचालित गरी अनलाईनबाटै गर्न सकिने व्यवस्थाको थालनी गरेको छ । यस व्यवस्थासँगै बैंकका ग्राहकहरुले अनलाईनबाटै कनेक्ट आइपीएसमा आफ्नो खाता भेरीफाई गराउन...बाँकी