News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    माछापुच्छ्रे बैंक र भारतको ओम एक्सप्रेस पेमेन्टबीच रेमिट्यान्स सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक र भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबीच रेमिट्यान्स सम्झौता भएको छ । बैंकले रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले बैंकले रेमिट्यान्स सम्झौता गरेको हो...बाँकी

    नेपाल बैंकको असोज १९ गते विशेष साधारणसभाको आह्वान

    काठमाडौं । नेपाल बैंकले आगामी असोज १९ गते विशेष साधारणसभा डाकेको छ । बैंकले सो दिन बिहान ११ बजे भिडियो कन्फ्रेन्स (भच्र्युअल जुम मिटिङ)मार्फत सभा गर्ने निर्णय गरेको हो । उक्त निर्णय भदौ २५ गते...बाँकी

    एनआईसी बैंकमा खल्ती डिजिटल वालेटमार्फत कर्जाको आवेदन दिन सकिने

    काठमाडौं । एनआईसी एशिया बैंकले खल्ती डिजिटल वालेटमार्फत सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने नयाँ सु्विधा ल्याएको छ । बैंकले ल्याएको यस योजनाअन्तर्गत समावेश गरिएका सर्वाधिक फाइदा तथा सुविधाहरू भएका सुपर चमत्कारिक घर कर्जा, सुपर...बाँकी

    नेपाल बैंकको ३३औं एक्स्टेन्सन काउण्टर बाग्लुङ्गको गल्कोटमा सञ्चालन

    काठमाडौं । नेपाल बैंक लिमिटेडले बाग्लुङ्ग जिल्लाको गलकोट नगरपालिकास्थित मुख्य बजार हटियामा गल्कोट शाखा हरिचौरअन्तर्गत रहने गरी ३३औं एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गलकोट नगरपालिकाको मुख्य ब्यापारिक केन्द्र हटिया बजारलाई लक्षित गरी सुरु गरेको...बाँकी

    एनसीसी बैंकको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज असोज १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । बैंकले बचत खातामा न्युनतम ३...बाँकी

    एनआईसी बैंकले भाका नाघेका कर्जाहरूको आश्विनसम्मको सबै रकम चुक्ता गरे ब्याजदर घटाउने

    काठमाडौं । एनआईसी एशिया बैंकले भाका नाघेका कर्जाहरूको आश्विनसम्मको सबै रकम चुक्ता गरे ब्याजदर घटाउने भएको छ । जसअनुरुप २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाका नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा...बाँकी

    सानिमा बैंकको ताप्लेजुङ्ग र कोहलपुरमा दुई नयाँ शाखा विस्तार

    काठमाडौं । सानिमा बैंकले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१औं र ८२औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । ताप्लेजुङ्ग जिल्ला, फुङलिङ्ग नगरपालिका–५ स्थित ताप्लेजुङ्ग शाखाको समुद्घाटन फुङलिङ्ग नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र...बाँकी

    मुक्तिनाथ विकास बैंकद्वारा ‘ई–टेलर’ सेवा सुरु

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी ई–टेलर सेवा सञ्चालनमा ल्याएको छ । ई–टेलरमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान...बाँकी

    माछापुच्छ्रे बैंकद्वारा नाफाबाट १०.४० प्रतिशत लाभांश दिने घोषणा

    काठमाडौं । वाणिज्य बैंकहरुमध्ये माछापुच्छ्रे बैंकले पहिलोपटक गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले ७.०३...बाँकी

    गरिमा विकास बैंकद्वारा एकैदिन ६ वटा नयाँ शाखा सञ्चालन

    काठमाडौं । गरिमा विकास बैंकले एकैदिन ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले असोज १ गतेमात्रै काठमाडौं उपत्यका भित्र र बाहिर गरी देशका विभिन्न स्थानमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । विकास...बाँकी