News Portal

  • एनसीसी बैंकको नयाँ ब्याजदर सार्वजनिक

    आर्थीकसंसार संवाददाता१ असोज, २०७७
    १४६२ पटक
    १ असोज, २०७७

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज असोज १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
    बैंकले बचत खातामा न्युनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ भने मुद्दती निक्षेपमा न्युनतम ६ दशमलव ६० प्रतिशतदेखि ८ दशमलव २५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

    प्रतिकृया दिनुहोस्