News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनआइसी बैंकका अध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट सम्मानित

    काठमाडौं । एनआइसी एसिया बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाललाई प्रबल जनसेवा श्री चतुर्थ पदकबाट सम्मानित हुने भएका छन् । सरकारले शनिबार संविधान दिवसको अवसरमा अध्यक्ष अग्रवाललाई सो पदक प्रदान गर्ने घोषणा गरेको हो ।...बाँकी

    सिभिल बैंकलाई नेप्सेको स्पष्टीकरण माग

    काठमाडौं । सिभिल बैंक र हिमालयन बैंक मर्जमा जाने भन्ने विषयमा नेप्सेले सिभिल बैंकलाई स्पष्टीकरण मागेकोे छ । नेप्सेले विभिन्न सञ्चारमाध्यममा हिमालयन बैंक र सिभिल बैंकको मर्जरको विषयमा समाचार प्रकाशन भएको तर ती विषय नेप्सेलाई...बाँकी

    ग्लोबल बैंकद्वारा मोबाईल नम्बर परिवर्तन गराउन आग्रह

    काठमाडौं । ग्लोबल आइएमई बैंकले आफना ग्राहकहरूलाई प्रयोगमा नआएका मोबाईल नम्बर परिर्वतन गराउन आग्रह गरेको छ । बैंकले रजिस्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोग गरिएको छैन भने बैंकमा गई नयाँ नम्बर अपडेट गर्न आग्रह...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा बीरेन्द्रनगरमा

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको बीरेन्द्रनगर नगरपालिका–६ स्थित शाखा कार्यालय बीरेन्द्रनगर सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१औं शाखा...बाँकी

    मेगा बैंकले १८ लाख ४० हजार कित्ता शेयर लिलामीमार्फत बिक्री गर्ने

    काठमाडौं । मेगा बैंकले हकप्रदमा बिक्री नभएका १८ लाख ४० हजार कित्ता शेयर यही ११ गतेदेखि लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकले संस्थापक तर्फको ११ लाख ३३ हजार ३४४।७० कित्ता र सर्वसाधारण तर्फको ७...बाँकी

    बीओकेको संस्थापक समूहको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गतेबाट लिलामीमार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयर भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्काशन (तेस्रो संशोधन)...बाँकी

    कामना बैंकद्वारा ग्राहकलाई मुद्दती निक्षेप रकम भुक्तानी लिन आग्रह

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मुद्दती निक्षेप खाता भएका ग्राहहरुलाई साँवा ब्याज रकम लैजान आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका ग्राहकहरुलाई यस्तो आग्रह गरेको हो । बैंकले...बाँकी

    सिद्धार्थ बैंकको तिनचुलीमा नयाँ शाखा सञ्चालन

    काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंस्थित तिनचुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले तिनचुली क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढंगले पु्र्याउने उद्देश्यका साथ...बाँकी

    ग्लोबल बैंकको दुई शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

    काठमाडौं । ग्लोबल आईएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससंगै बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या २ सय २० पुगेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–१, अमादिंग...बाँकी

    विश्व बैंकले नेपाललाई २० करोड डलर आर्थिक सहयोग गर्ने

    काठमाडौं । विश्व बैंकले नेपाललाई २० करोड अमेरिकी डलर बराबरको सहयोग प्रदान गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)का समस्यामा परेको अर्थतन्त्र उकास्न विश्व बैंकले नेपाललाई सहयोग प्रदान गर्न लागेको हो । बैंकले फाइनान्स फर...बाँकी