News Portal

  • बीओकेका ग्राहकलाई प्यागोडा होटलमा छुट

    आर्थिकसंसार संवाददाता१२ पौष, २०७७
    ७३३ पटक
    १२ पौष, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकलाई एल्लो प्यागोडा होटलमा बैंकिङ्गको माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् । आइतबार बैंक र होटलबीच भएको सम्झौतामा यस्तो निर्णय भएको हो ।
    साथै बैंकका ग्राहकहरुले ३५ सयमा होटलमा कोठा पाउनेछन् । एल्लो प्यागोडा होटलले काठमाडौं र पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ । सो सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र होटलको महाप्रबन्धक अर्जुन केसीले हस्ताक्षर गरेका थिए ।

    प्रतिकृया दिनुहोस्