News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा

    संस्थागत कोरोना बीमामा अनुदान नपाइने

    २१ साउन, २०७७ काठमाडौं । बीमा समितिले सहुलियतपूर्ण कोरोना बीमा सुरुवात गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा समितिका सल्लाहकार भोजराज शर्मा तथा नेपाल बीमक संघको पदाधिकारीहरुको उपस्थितिमा पत्रकार...बाँकी

    ग्रामीण विकास लघुवित्तले कोरोना कोषमा सहयोग

    २० साउन, २०७७ काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कर्मचारीहरुका तर्फबाट ३४ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । सो वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतलगायत सबै...बाँकी

    नेपाल एग्रो लघुवित्तको सीईओमा बोहरा

    काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा मिनबहादुर बोहरा नियुक्त भएका छन् । बोहरा यसअघि कालिका लघुवित्तको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । बोहराले कालिका लघुवित्त सिईओ पदबाट १५ दिनअघि मात्रै...बाँकी

    सगरमाथा इन्स्योरेन्सको साधारणसभा भदौमा

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २३औं वार्षिक साधारणसभा भदौ १३ गते हुने भएको छ । कम्पनीको प्रधान कार्यालय नक्साल, काठमाडौंमा उक्त साधारणसभा विहान १० बजे हुने भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ को...बाँकी

    कामना सेवा बैंक र अल पसल पब्लिकबीच सम्झौता

    काठमाडौं । कामना सेवाविकास बैंक र अल पसल पब्लिकबीच सम्झौता भएको छ । आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यवसायको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आयआर्जन वृद्धिका लागि द्विपक्षीय समझदारी पत्रमा...बाँकी

    नेपाल फाइनान्समा सेयरधनीबाट रोजिना श्रेष्ठ नियुक्त

    काठमाडौं । नेपाल फाइनान्स कम्पनीको रिक्त रहेको सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा रोजिना श्रेष्ठलाई नियुक्त गरिएको छ । संस्थाको असार १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले पानस इन्भेष्टमेन्टका तर्फबाट श्रेष्ठलाई बाँकी कार्यकालको लागि नियुक्त...बाँकी

    रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरुलाई सम्मान

    काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ मा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नयाँ तथा पुराना २२ जना अभिकर्ताहरुलाई सम्मान गरेको शाखा कार्यालयले जनाएको छ । साथै...बाँकी

    अजोड इन्स्योरेन्स र नेपाल स्टक एक्सचेन्जबीच शेयर सूचीकरण गर्ने सम्झौता

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१००।– कायम भएको १,००,००,००० कित्ता शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो । कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल...बाँकी

    एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. को २५ औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारणसभा मिति २०७७ श्रावण ६ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौंंमा सम्पन्न भयो । सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा...बाँकी