News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त

    राष्ट्रिय वाणिज्य बैंकले तीन कम्पनीलाई अनुदान दियो

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा तीनवटा कम्पनीलाई १७ लाखदेखि साढे ५३ लाख रुपैयाँसम्मको अनुदान रकमको चेक प्रदान गरेको छ । बैंकले जर्मन सरकारबाट केएफडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग...बाँकी

    कामना सेवा उत्कृष्ट करदाताको रुपमा सम्मानित

    काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७६÷२०७७ मा मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र...बाँकी

    नबिल बैंक र दराज क्यामु प्रालिबीच विशेष सम्झौता

    काठमाडौं । नबिल बैंक र दराज क्यामु प्रालिबीच विशेष सम्झौता भएको छ । नबिल बैंक र दराज क्यामु प्रालिले नेपालका साना तथा मझौला उद्यम (एसएमई)लाई सहयोग पुर्याउन एक विशेष सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । नबिल...बाँकी

    तिनाउ बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत

    काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । बैंकको संस्थापक शेयर ५३ दशमलव ३४ प्रतिशत र सर्वसाधारण शेयर ४६ दशमलव ६६ रहेकोमा राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी...बाँकी

    प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक बिजुक्छेद्वारा राजिनामा

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सञ्चालक विवेक बिजुक्छेले राजिनामा दिएका छन् । कम्पनीको संस्थापक समूह ‘क’ अन्तर्गत सञ्चालकको पदमा रहेका बिजुक्छेले उक्त पदबाट राजिनामा दिएका हुन् । उनको राजिनामालाई मंसिर ६ गतेदेखि लागू हुने गरी...बाँकी

    गुराँस इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष दुगड़द्वारा सपथ ग्रहण

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष विवेक दुगड़ले सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष दुगडले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँसमक्ष आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । मंसिर ४ गते...बाँकी

    नेपाल लाइफ इन्स्योरेन्सको १५ महिनाको सूचक यस्ता छन्

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म)मा ८ अर्ब ९२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो ३ महिनामा ७...बाँकी

    सनराइज बैंकद्वारा ८.२८ प्रतिशत लाभांश दिने घोषणा

    काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको लाभांश ८.२८ प्रतिशत दिने घोषणा गरेको छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । सो प्रस्ताव...बाँकी

    गरिमा विकास बैंक तेह्र वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश

    काठमाडौं । गरिमा विकास बैंक स्थापनाकालको १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । गरिमा बैंकले सुरुमा स्याङ्जाको वालिङमा प्रधान कार्यालय स्थापना गरी वित्तीय कारोबार सुरु गरेको थियो । चौधौं वार्षिकोत्सवका अवसरमा बैंकले...बाँकी

    एनआईसी बैंकको ‘इन्स्टा बाई योजना’ सञ्चालनमा

    काठमाडौं । एनआईसी एशिया बैंकले क्रेडिट कार्डमार्फत रकम भुक्तानी गर्दा सो खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने ‘ईन्स्टा बाई योजना’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा खरिद सामग्री तथा...बाँकी