News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, मुख्य समाचार

    एनआइसी बैंकको तिहार अफरः मोबाइल बैंकिङमार्फत दक्षिणा दिँदा १ सय क्यास पाइने

    काठमाडौं । तिहारमा एनआईसी एशिया बैंकले मोबाइल बैंकिङमार्फत दक्षिणा दिँदा १ सय क्यास पाइने योजना सार्वजनिक गरेको छ । डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रही नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको एनआईसी बैंकले...बाँकी

    मेगा बैंकको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा मंसिर १ गते, सोमबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेप अकाउन्टमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म...बाँकी

    प्रभु लाइफको मुनाफा र बीमा शुल्क दुवैमा दोब्बरले बृद्धि

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले यस अवधिसम्ममा २५ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको...बाँकी

    साना किसान विकास लघुवित्तको वित्तीय विवरण सार्वजनिक

    २९ कार्तिक, २०७७ काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोडमाथि खुद मुनाफा आर्जन गर्न सफल...बाँकी

    नेशनल लाइफको नाफा पौने १२ करोडले बढ्यो

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ८० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९१ करोड रुपैयाँ मात्र खुद...बाँकी

    नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क र नाफामा बृद्धि

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ अर्ब ९२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा यो १४.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको...बाँकी

    सनराइज बैंकको नाफा ३८ करोड

    काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १५.७१ प्रतिशतले कम हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा...बाँकी

    एनबी बैंकको खुद नाफामा बृद्धि

    काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरणअनुसार एनबी बैंकले नाफामा उल्लेख्य बृद्धि गरेको पाइएको छ । एनबी बैंकले पहिलो तीन महिनामा...बाँकी

    मुक्तिनाथ बैंकका कर्मचारी तथा ग्राहकहरुले संगम स्वीट्समा छुट पाउने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले संगम स्वीट्सबाट सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेविट कार्डबाहक ग्राहकहरुलाई संगम स्वीट्सको काठमाडौंस्थित आउटलेटहरुबाट सेवा लिँदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता...बाँकी

    सानिमा बैंकको प्रस्तावित लाभांश पारित

    काठमाडौं । सानिमा बैंकको प्रस्तावित १३.६० प्रतिशत लाभांश पारित भएको छ । आज (कार्तिक २८ गते) शुक्रबार सम्पन्न बैंकको १६औं साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्ष २०७६÷७७...बाँकी