काठमाडौं । नेपाल फाइनान्स कम्पनीको रिक्त रहेको सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा रोजिना श्रेष्ठलाई नियुक्त गरिएको छ । संस्थाको असार १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले पानस इन्भेष्टमेन्टका तर्फबाट श्रेष्ठलाई बाँकी कार्यकालको लागि नियुक्त...बाँकी
काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ मा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नयाँ तथा पुराना २२ जना अभिकर्ताहरुलाई सम्मान गरेको शाखा कार्यालयले जनाएको छ । साथै...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१००।– कायम भएको १,००,००,००० कित्ता शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो । कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल...बाँकी
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारणसभा मिति २०७७ श्रावण ६ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौंंमा सम्पन्न भयो । सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा...बाँकी