News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    माछापुच्छ्रे बैंक र इजि ट्याक्सीबीच सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंकसँग इजि एस्योरेन्सले अन्तर्गतको इजि ट्याक्सीले व्यवसायिक सम्झौता गरेको छ । बिद्युतीय प्रणालीमार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि गरिएको सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जुकुमार थापा र इजि एस्योरेन्सको तर्फबाट प्रबन्ध...बाँकी

    एनएलजी इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षकोे चौथो त्रैमाससम्ममा १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ...बाँकी

    कोभिडका–१९ का कारण बैंकहरुले लाभांश वितरण गर्न नसक्ने

    काठमाडौं । साउन महिनाको अन्तिम साता बैंक तथा वित्तीय संस्थाहरूले धमाधम आफ्नो अपरिस्कृत वित्तीय वितरण सार्वजनिक गर्न थालेका छन् । सार्वजनिक गरेका बैंकहरूको वित्तीय विवरणले अधिकांश बैंकहरूको नाफा खुम्चिएको छ । कोभिड–१९ का कारण भएको...बाँकी

    रिलायन्स लाइफले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने

    काठमाडांै । नयाँ जीवन बीमा कम्पनीमध्येको रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । आवेदन दिने अन्तिम समय भाद्र ८ गतेसम्म रहेको छ । सो समयमा पनि सम्पूर्ण निष्काशन...बाँकी

    बैंक अफ काठमाण्डूको मुनाफा ४२ करोडले घट्यो

    काठमाडौं । नेपालको पुरानो बैंकमध्येको एक बैंक अफ काठमाण्डूको गत असार मसान्तसम्मको मुनाफा अघिल्लो वर्षको तुलनामा ४२ करोड रुपैयाँ घटेको छ । कोरोना भाइरसको महामारीको कारण चैत्र ११ गतेदेखि असार मसान्तसम्ममा ब्याज आम्दानीमा भएको उच्च...बाँकी

    आइएमई पे र जनरल इन्सोरेन्सबीच सम्झौता

    काठमाडौं । आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्सको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिन सक्नेछन् । झन्डै...बाँकी

    नेपाल बैंकद्वारा कोरोना उपचार कोषमा आर्थिक सहयोग

    काठमाडौं । नेपाल बैंक लिमिटेडले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा ३ करोड ४६ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले अर्थमन्त्री डा. युवराज खतिवडालाई सो मात्राको...बाँकी

    एभरेष्ट इन्स्योरेन्सको नाफामा बृद्धि

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले विश्वव्यापी फैलिएको कोरोना संक्रमणका बीचमा पनि उल्लेख्य नाफा कमाउन सफल भएको छ । आर्थिक वर्ष ०७६\०७७ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा एभरेष्टले ३८१.५४...बाँकी

    प्राइम लाईफको कुल ३ अर्ब ३० करोड बीमा शु्ल्क आर्जन

    २५ साउन, २०७७ काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ०७६\७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ७६\७७ को चौथो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ३० करोड कुल बीमा शुल्क आर्जन...बाँकी

    सिटिजन लाइफको बीमा शुल्क आर्जन दुई अर्ब नजिक

    काठमाडौं । आइपीओ जारी गर्ने तयारीमा रहेको सिटिजन लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । नयाँ जीवन बीमा कम्पनी सिटिजन लाइफको बीमा शुल्क आर्जन २ अर्ब नजिक पुगेको...बाँकी