काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पाेरेट–पे’ प्रणालीको सुरुवात गर्ने भएको छ । उक्त सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र क्लियरिङ्ग हाउसका...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर कास्की जिल्लाको जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा शुक्रबार सञ्चालनमा ल्याएको छ । ग्लोबल आइएमई बैंकले शुक्रबार कास्की जिल्ला टाफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा...बाँकी
काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओलाई नेपाल धितोपत्र बोर्डले हिजो अनुमति दिएको छ । बोर्डले आज प्रकाशित गरेको सूचनाअनुसार १०० रुपैयाँ अंकित दरका ६०...बाँकी
काठमाडौं । मेगा बैंकले नेपाल लिमिटेडले सम्पर्करहित भुक्तानी सेवा सुरू गरेको छ । विकसित प्रविधिहरुलाई आत्मसाथ गर्दै ग्राहकलाई नवीनतम सेवा सुविधा दिने क्रममा यस्तो सेवा सुरु गरेको बैंकले जनाएको छ । नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा...बाँकी
काठमाडौ । एलआईसी नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमास साउनदेखि असोज मसान्तसम्ममा ५ अर्ब ३ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४ अर्ब १७ करोड रुपैयाँ...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले आर्थिक वर्ष २०७५÷७६ को लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई उक्त आवको नाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । मंसिर १० गते बुधबार बुसेको...बाँकी
काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा नेको इन्स्योरेन्स कम्पनीले ४३ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड १३ लाख...बाँकी
काठमाडौं । सनराइज बैंकद्वारा तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सनराइज स्मार्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस सुविधाअन्तर्गत ग्राहकहरुले अनलाइनमार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । सो खाता सक्रिय...बाँकी
काठमाडौं । सिटिजन्स बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ८ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो । समायोजनपश्चात बैंकका सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता २५१ रुपैयाँ थियो...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले १०.५२६३ प्रतिशत लाभांश शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको बसेको सञ्चालक समितिको १०८औं बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी रु....बाँकी