काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको पुनरकर्जा कार्यविधि, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त...बाँकी
काठमाडौं । अब कामना सेवा विकास बैंकका ग्राहकहरुले सामाजिक सञ्जालबाट घरमा नै बसेर खाता खोल्नेदेखि बैंक स्टेटमेन्ट हेर्नेजस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका छन् । ग्राहकहरुले भाइबर वा फेसबुक मेसेन्जरजस्ता सामाजिक सञ्जालको माध्यमद्वारा केवाइसी अपडेट...बाँकी
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले १ लाख १० हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ७ सय २५ रूपैयाँमा बिक्री गर्ने भएको हो ।...बाँकी
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले यसपटक लाभांश नपाउने भएका छन् । लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने जानकारी गराएको हो । कम्पनीको सञ्चालक समितिको बैठकले...बाँकी
काठमाडौं । उन्नति सहायर्का लघुवित्तद्वारा मृतकको परिवारलाई बीमा वापतको रकम प्रदान गरेको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय शंकरपूरले समूहमा आवद्ध मृतक परिवारका सदस्यलाई बीमा वापतको रकम प्रदान गरेको छ । लघुवित्त...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश ५, नेपालगन्जस्थित भेरी अञ्चल अस्पताललाई तीन लाख रूपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोगले भेरी अञ्चल अस्पताललाइ ७२ शैय्याको कोभिड अस्पताल बनाउन सहयोग...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सांग्रिला बैंकको मलेखु शाखाले अनलाइनको माध्यमबाट बेनिघाट रोराङ्ग–३ मा रहेको जय बागेश्वरी बहुमुखी क्यापसका विद्यार्थीहरू र अभिभावकसमेत संलग्न गराइ क्याम्पस स्तरीय वित्तीय...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि–२०७७ मा भएको व्यवस्था...बाँकी
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेड र डाक्टर अन कलबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार फाइनान्सका ग्राहकहरुले डाक्टर अन कलमार्फत विशेष छुटसहित घरमै उपचार गराउन सक्ने सम्झौला भएको हो । सम्झौताअन्तर्गत फिजियोथेरापीमा फाइनान्सका कर्मचारी तथा...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि–२०७७ मा भएको व्यवस्था बमोजिम...बाँकी