काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको कूल दुई करोड कित्ता शेयर सूचिकरणको लागि आज नेप्सेमा निवेदन दर्ता भएको छ । सर्वसाधारण समूहको कूल ६० लाख कित्ता र संस्थापक शेयर एक करोड ४० लाख कित्ता गरी...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको सूर्य बिनायक नगरपालिका–३, बालकोट, सिराहा जिल्लाको नरहा गाउँपालिका–३, नरहा, महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–५, कोलहुवा बगैया,...बाँकी
काठमाडौं । हिमालयन बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजनपश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ५६१ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा बैंकको सेयर प्रतिकित्ता...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले डिजिटल भुक्तानी सेवा प्रदायक सेलपेबाट विभिन्न विद्युतीय भुक्तानी गर्नसक्ने भएका छन् । मंगलबार दुई कम्पनीबीच सहकार्य गर्ने सम्झौता भएको हो । सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एंड मार्केटिङ्ग...बाँकी
काठमाडौं । कुमारी बैंकका ग्राहकहरुले विरगंज पर्सास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा छुट पाउने भएका छन् । मंगलबार बैंक र अस्पतालबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा कुमारी बैंक प्रदेश–२ का...बाँकी
काठमाडौं । सिटिजन्स बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल साम्बालामा विशेष छुट पाउने भएका छन् । मंगलबार बैंक र होटलबीच सेवामा छुटसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले होटल...बाँकी
काठमाडौं । सडक दुर्घटनामा अभिभावक गुमाएका कोहलपुर–१० का राजु पौडेलले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबाट तीन लाख रुपैयाँ बीमा दावी भुक्तानी पाएका छन् । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी नेपालगञ्ज शाखामा छोरा राजुको बाल अमृत जीवन बीमा...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना ८ नयाँ शाखाहरूको विस्तार गरेको छ काठमाडौंस्थित खुसिबुँ, पानीपोखरी, मालिगाँउ, नरेफाट, नयाँ पाटी, बाफल, मैतिदेवी र यसैगरी, उपत्यकाबाहिर मोरङ स्थित बेलबारी गरी कूल ८...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ११.२५ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो । समायोजनपश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ३४१ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता ३७९...बाँकी
काठमाडौं । सिप्रदी ट्रेडिङ्गको गाडी किन्न राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण सवारी कर्जा दिने भएको छ । राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच सोमबार सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलगअलग सम्झौता भएको हो...बाँकी