News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    मेगा बैंकको अभिभावक बचत खाता सञ्चालनमा

    काठमाडौं । मेगा बैंकले अभिभावक बचत खाता सञ्चालनमा ल्याएको छ । बचतसँगै छोराछोरीको भविष्य सुरक्षित र सुनिश्चित पार्ने उद्देश्यले यस खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकको यस खाता न्यूनतम पाँच सय रुपैयाँमा खोल्न...बाँकी

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ निष्काशन हुने

    नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पुँजी बजारको इतिहासमै सबैभन्दा ठूलोे ८ अर्व, बराबरको सार्वजनिक निष्काशन यही आउँदो माघ २, २०७७ देखि माघ ६ गतेसम्म ल्याउन गइरहेको छ । यस निष्काशनका लागि यसअघि नै निष्काशन कम्पनी...बाँकी

    हिमालयन बैंकद्वारा मदन भण्डारी स्मृति बाटिकालाई आर्थिक सहयोग

    काठमाडौं । हिमालयन बैंकले मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । हिमालयन बैंकले उपत्यका वातावरण विकास तथा संरक्षणका लागि विभिन्न कार्य गर्दै अएको मदन भण्डारी स्मृति बाटिका संरक्षण...बाँकी

    एनआईसीको सूर्यविनायक नगरपालिकामा ९३औं काउण्टर विस्तार

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ९३औं विस्तारित काउण्टर भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ । सो सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा एवं बैंकका...बाँकी

    बीओकेका ग्राहकलाई साक्को रिसोर्टमा विशेष छुट

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले साक्को रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र साक्को रिसोर्टबीच भएको सम्झौताअनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकले रिसोर्टमा १० प्रतिशत छुट पाउनेछन्...बाँकी

    माछापुच्छ्र्रे बैंक अग्नि इन्कर्पोरेटेडबीच व्यवसायिक सम्झौता

    काठमाडौं । माछापुच्छ्र्रे बैंक लिमिटेड र महिन्द्र्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने...बाँकी

    प्रभु लाइफको शेयर कारोबार सुरु

    काठमाडौं । दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो कारोबार भएको छ । प्रि म्याचिङ हुँदा कम्पनीको कारोबार प्रति कित्ता १ सय ३७ रूपैयाँमा भएको छ । कम्पनीको १०...बाँकी

    एशियन लाइफद्वारा मृत्यु बीमा दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको दाङ्ग शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले लमही ५ दाङ्ग निवासी स्व कमल नेपालीका परिवारलाई मृत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो । कम्पनीले बिहीबार दाङ्गको लमहीमा मृतकको...बाँकी

    शिखर इन्स्योरेन्सले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधी जित हासिल

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी लुम्बिनी च्याप्टरले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधी शिखर इन्स्योरेन्सले जित हासिल गरेको छ । रुपन्देहीको पड्सरी आधारभूत विद्यालयको खेलमैदानमा भएको मैत्रीपूर्ण प्रतियोगितामा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीलाई ७ रनको...बाँकी

    मुक्तिनाथ विकास बैंक १४ वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले स्थापनाको १४ वर्ष पार गरी १५औं वर्षमा प्रवेश गरेको छ । २०६३ साल पौष १९ गते कास्की, स्याङ्जा र तनहुँ जिल्लाहरुको कार्यक्षेत्र स्वीकृति लिई स्याङ्जा जिल्लाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना...बाँकी