काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल अर्थोपेडिक हस्पिटलबीच बैंकिङ सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । सो सम्झौताअन्तर्गत नेपाल अर्थोपेडिक हस्पिटल आवद्ध चिकित्सक तथा स्थायी कर्मचारीहरुलाई बैंकले १५ लाखसम्मको प्रोफेशनल कर्जा प्रदान गर्नेछ ।...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालयले बैकको १४औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वीरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समूहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकको कर्णाली प्रादेशिक शाखा...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो दुईवटा मास्कोट सार्वजनिक गरेको छ । बैंकको व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचारप्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मास्कोट सार्वजनिक गरेको छ ।...बाँकी
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले धुम्बाराहीको होटल अकामाको सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । शुक्रबार बैंक र होटलबीच सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज...बाँकी
काठमाडौं । जेसीबीको सहज फाइनान्सिङको लागि नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी उपकरणहरुको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई सहज फाइनान्सिङको सुविधा दिन शुक्रबार मेगा बैंकसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । जेसीबी इन्डिया...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई आफ्नो ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । बैैंकले श्रेष्ठलाई शुक्रबार एक कार्यक्रममार्फत ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरेको हो । राष्ट्रिय वाणिज्य बैंक र दी...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा चयन भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष...बाँकी
काठमाडौं । हिमालयन बैंकले ललितपुर जिल्लाको कबिर सन्त सत्संघ मन्दिर, झम्सिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा उक्त शाखा विस्तार गरी पुस २३ गतेदेखि सञ्चालनमा ल्याएको हो ।...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्य पूरा गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र...बाँकी
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले केही संस्थापक शेयरहरू बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै केही संस्थापक शेयर बिक्री गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई...बाँकी