News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, मुख्य समाचार

    प्रभु बैंकको एक्स्टेन्सन काउण्टर पर्साको जिल्ला प्रशासन कार्यालयमा

    काठमाडौं । प्रभु बैंकले पर्सा जिल्लाको विरगन्ज महानगरपालिकास्थित–९ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । पर्सास्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउण्टरको असोज २९ गतेदेखि कारोबार सुरु भएको हो । प्रभु बैंकको एक्स्टेन्सन...बाँकी

    मेगा बैंकले मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’ सेवालाई अत्याधुनिक रुपमा विकास गरेको छ । स्मार्ट रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले मेगा बैंकले मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने गरी अत्याधुनिक सेवा प्रारम्भ गरेको हो । रेमिट...बाँकी

    सानिमा बैंकको सप्तरीको बोदेबर्साइनमा नयाँ विस्तारित काउन्टर

    काठमाडौं । सानिमा बैंकले बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त विस्तारित काउन्टर असोज २८ गतेदेखि औपचारिक रुपमा संचालनमा आएको हो । प्रदेश २, सप्तरी जिल्ला, बोदेबर्साइन नगरपालिका–५ स्थित,...बाँकी

    एनआईसीका ग्राहकले डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट

    काठमाडौं । एनआईसी एशिया बैंकले ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवम् छठपर्वलाई उल्लासमय बनाउने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको हो । यस योजना अनुसार बैंकका ग्राहकले कार्तिक...बाँकी

    इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई प्राप्ती गर्ने प्रस्ताव पारित

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ती गर्ने प्रस्ताव पारित भएको छ । असोज २८ गते बसेको बैंकको विशेष साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकले सिटी एक्सप्रेस...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम संशोधन गरेको छ । बैंकले नाम संशोधन गर्नको लागि साधारणसभाले प्रस्ताव पारित गरेको र नेपाल राष्ट्र बैंकले स्वीकृति दिए अनुसार सोहीबमोजिम नाम संशोधन गरेको बैंकले एक सूचना जारी...बाँकी

    सनराइज बैंकको हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याक योजना

    काठमाडौं । सनराइज बैंक लिमिटेडले आगामी चाडपर्वलाई लक्षित गरी हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको छ । बैंकका ग्राहकहरूले सनराइन स्मार्ट एप प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको...बाँकी

    प्रभु लाइफको आईपीओ निष्काशन प्रक्रिया सुरु

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ । इन्स्योरेन्सले ६० लाख कित्ता शेयर निष्काशन गर्न असोज १४ गते बोर्डमा निवेदन दिएको हो...बाँकी

    एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको राजविराज शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरी मृतकको परिवारलाई दाबी भुक्तानी गरेको हो । बीमित मृतक स्व. मानशेयरदेवी मण्डलको असार २७ गते...बाँकी

    युनियन लाइफको व्यतित बीमालेख नवीकरणमा ब्याज छुट

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेख पुनर्जागरण गर्दा शतप्रतिशत छुट...बाँकी