काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न छिमेकी मुलुक चीनको प्रख्यात भुक्तानी सेवा ‘वीच्याट–पे’ सँग साझेदारी गरेको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले हस्ताक्षर...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्याउन ‘मेरो शेयर बचत खाता’ सार्वजनिक गरेको छ । यो खाताअन्तर्गत ग्राहकहरुले न्युनतम रु. ५००...बाँकी
काठमाडौं । महोत्तरी जिल्ला हतिसर्वाका सुरेशप्रसाद यादवले प्रभु लाइफ इन्स्योरेन्स लि.सँग जीवन बीमा गर्नुभएकोमा निजको मृत्यु भई निज बिमीतकी श्रीमती अनुराधाकुमारी यादवलाई जीवन बीमा मृत्यु दाबीबापत रु. ५० लाख भुक्तानी गरिएको व्यहोरा कम्पनीले जनाएको छ...बाँकी
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन नेपाल सहकारी बैंक अपरिहार्य रहेको बताएका छन् । एउटा मात्र सहकारी बैंकले सहकारी क्षेत्र समेट्न नसकेको टिप्पणी गर्दै आवश्यकता र आधार पुगेका सबैलाई बैंक...बाँकी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा १० करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा कम्पनीले ५६.५६ प्रतिशतले नाफा बढाएको हो । गत वर्षको...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन ‘एलआसी’ले मृतक किशोरी लाल शाह कलबारको परिवारलाई १४ लाख ४२ हजार रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीको सिमरा शाखा कार्यालयले मृतकको छोरा राकेश कुमार गुप्तालाई चेकमार्फत भुक्तानी दिएको हो...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजनिक गरेको छ । बैंकले नयाँ कर्जा सुविधाहरुअन्तर्गत ‘Garima Easy...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका छन् । लिंक १ मिनेट भन्दा कम समयमा गर्न सकिने...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । माघ १६ गते सम्पन्न बैंकको १९औं वार्षिक साधारण सभाले १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी सो मात्राको लाभांश पारित गरेको हो...बाँकी
काठमाडौं । नबिल बैंकले काठमाडौं कुलेश्वरको फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । शुक्रबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी...बाँकी