News Portal

  • नेशनल लाईफ इन्स्योरेन्सको सेयर सूचीकृत

    आर्थीकसंसार संवाददाता११ चैत्र, २०७७
    ६०५ पटक
    ११ चैत्र, २०७७

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (चैत ११ गते) ३० लाख ८२ हजार ६२६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।
    यससँगै कम्पनीको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोस्रो बजारमा किनबेच हुने छ ।

    प्रतिकृया दिनुहोस्