News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार, साधारणसभा

    सिभिल बैंकको दशौं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित

    काठमाडौं । सिभिल बैंकको प्रस्तावित लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिको गत आवको लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता...बाँकी

    नेपाल एसबिआई बैंकद्वारा मानव सेवा आश्रमलाई सोलार वाटर हिटर प्रदान

    काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित मानवसेवा आश्रममा आवश्यक सोलार वाटर हिटर, १० वटा बंक बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको छ । सन् २०१८ मा सञ्चालन भएको उक्त सामाजिक...बाँकी

    अजोड इन्स्योरेन्सले आइटी अडिटका लागि इमिनेन्स ओएबीच सम्झौता

    काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले आइटी अडिटका लागि इमिनेन्स ओएसँग सम्झौता गरेको छ । बीमा कम्पनीहरुमा सूचना प्रविधिको सुरक्षामा देखिन सक्ने समस्यालाई ध्यानमा राख्दै बीमा समितिले कम्पनीहरुलाई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रमा सूचना प्रविधिको...बाँकी

    सूर्या लाइफको ‘सूर्या चौरासी पूजा’ बीमा योजना सुरु

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या चौरासी पूजा’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । दीर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ शुक्रबार एक कार्यक्रमकाबीच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो । बीमा...बाँकी

    चाबहिलको पसलमा बङ्गलादेश बैंकको क्यूआर कोडबाट कारोबार सुरु

    काठमाडौं । चाबहिलको पसलमा नेपाल बङ्गलादेश बैंकको क्यूआर कोडबाट कारोबार सुरु भएको छ । बैंकले काठमाडौं महानगरपालिका–७ स्थित चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा क्यूआर कोडमार्फत कारोबार सुरु गरेको हो ।...बाँकी

    सिदार्थ बैंकद्वारा होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण

    काठमाडौं । सिदार्थ बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बैंकले शुक्रबार नेपाली होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।...बाँकी

    ग्लोबल आइएमई बैंकबाट चितवनमा ट्राफिक जरिवाना तिर्न सकिने

    काठमाडौं । ग्लोबल आइएमई बैंकबाट चितवनमा ट्राफिक जरिवाना तिर्न सकिने भएको छ । बैंकले शुक्रबारबाट लागु हुने गरी चितवनमा ट्राफिक जरिवाना बैंकबाटै तिर्न सक्ने सुविधा मिलाएको हो । ग्लोबल आइएमई बैंक र जिल्ला ट्राफिक प्रहरी...बाँकी

    एनआईसी बैंक र फिनटेक कम्पनीबीच अनलाइन सम्झौता

    काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स)लाई गेटवे पेमेन्ट सर्भिस प्रालि नामक फिनटेक कम्पनीले आम व्यवसायीहरूमाझ पुर्याउने भएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको सेवा तथा सुविधा...बाँकी

    सनराइज बैंकका ग्राहकले मनकामना केबल कारको टिकट खरिद गरे क्यास व्याक पाउने

    काठमाडौं । सनराइज बैंकका ग्राहकले मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक पाउने भएका छन् । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्माटको प्रयोग गरी मनकामना केबल...बाँकी

    सिटिजन्सका कार्डवाहकलाई पे लेस एप्सका आउटलेटमा विशेष छुट

    काठमाडौं । सिटिजन्स बैंक र पेलेस एप्सबीच बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापछि सिटिजन्स बैंकका कार्डवाहकहरुले पेलेस एप्ससँग आवद्ध ४ सय ५० भन्दा बढी आउटलेटहरूमा विशेष छुट पाउनेछन् । हालसम्म...बाँकी