News Portal

  • सेञ्चुरी कमर्शियल बैंकका सीईओ गौतमले दिए राजीनामा

    आर्थीकसंसार संवाददाता२१ असार, २०७८
    ४०९ पटक
    २१ असार, २०७८

    काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसीराम गौतमले राजीनामा दिएका छन् । सीईओ गौतमले असार २० गते बसेको सञ्चालक समितिको बैठक समक्ष राजीनामा दिएका हुन् ।
    यससँगै उनको राजीनामा समितिमा विचाराधिन रहेको बैंकका कम्पनी सचिव तुलसीप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्