काठमाडौं । प्रभु बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने अभिप्रायले १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ । मिति २०७७/११/०४...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका...बाँकी
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले क्युआर कोडबाट ई–रिक्साको भाडा भुक्तानी सुरु गरेको छ । बैंकले बिहीबार नेपाल राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालको उपस्थितिमा ई–रिक्सा संघमा आवद्ध ई–रिक्साहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको हो...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीमा रहेको बाल सारथीलाई आर्थिक सहयोग गरेको छ । बैंकले अनाथ तथा विपन्न वर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आइरहेको संस्थालाई विद्यालय भवन निर्माण गर्न आर्थिक सहयोग गरेको...बाँकी
काठमाडौं । नेपाल बैंकको एक्सटेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा खुलेको छ । बीमा कम्पनीका ग्राहकहरुबाट प्राप्त हूने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीले बिहीबार सम्झौता गरेको हो । यस्तै बीमा...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप आक्रामक बनाउँदै न्यूनतम वार्षिक ८.७५% ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक गरेको छ । यो...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघसँग आबद्ध विभिन्न...बाँकी
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले हालसम्मकै उच्च लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७.३७ प्रतिशत लाभांश घोषणा गरेको हो । जुन अघिल्लो दुई वर्षयताकै उच्च लाभांश हो । फागुन ४...बाँकी
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन तथा कुमारी बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएकोे १० वर्षे बन्दमुखी योजना रहेको रु. १० अकिंत दरको ८,००,००,००० (आठ करोड) इकाइको “कुमारी ईक्वीटी फण्ड” मध्ये १५ प्रतिशत अर्थात १,२०,००,००० इकाई कोष...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले रुपन्देही जिल्लाको मार्चवारी गाउँपालिकाको बगौलीमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले वित्तीय सेवा विस्तार गर्ने क्रममा उक्त स्थानमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनामा ल्याएको हो । उक्त शाखारहित...बाँकी