काठमाडौं । लुम्बिनी विकास बैंकले किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । २५औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व किर्र्तीमान कायम गरेका शेर्पालाई बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले सम्मान गरेका हुन् ।...बाँकी
काठमाडौं । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन नै लोकतन्त्रको प्राण भएको बताएका छन् । उनले संविधानको कार्यान्वयनका लागि पनि अब निर्वाचनको विकल्प नभएको बताएका हुन् । उनले आज बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उद्घाटनका...बाँकी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपालभरका विभिन्न शाखा तथा उपशाखा हरुमा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । ज्योति लाइफले नेपालका विभिन्न प्रदेशमा शाखा प्रमुख, उपशाखा प्रमुख तथा सेल्स एक्जुकेटिभका लागि केही संख्यामा...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित ढंगबाट प्रस्तुत हुने बताएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सुझावका लागि आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा...बाँकी
काठमाडौं । विकास बैंक संघका अध्यक्ष प्रद्युमन पोखरेलले अब विकास बैंकहरुको पुँजी वृद्धि आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सुझावका लागि आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै उनले...बाँकी
काठमाडौं । कृषि विकास बैंक लिमिटेडलाई ऋणपत्र निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बार्डको अनुमति दिएको छ । बोर्डले बैंकलाई १२ अर्ब बराबरको १२ लाख कित्ता ऋणपत्र निष्काशनका लागि अनुमति दिएको हो । बोर्डले बैंकलाई...बाँकी
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको जारी पुँजी रु. ६०,८४,००,००० को ३२ दशमलव ५० प्रतिशतले हुन आउने रु. १९,७७,३०,००० रकम बराबर प्रति शेयर रु. १०० अंकित दरका १९,७७,३०० कित्ता साधारण शेयरमध्ये ३०,४२०...बाँकी
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल गौतमले निरन्तरता पाएका छन् । पहिलो कार्यकाल सकिनुअघि नै बीमा समितिले उनलाई इन्स्योरेन्समा निरन्तरता दिन स्वीकृति दिएको हो । सीईओ गौतमको पहिलो कार्यकाल आगामी...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकको ‘९% कामना सेवा बिकास बैंक लिमिटेड ऋणपत्र २०८७’ नामक ऋणपत्र आजदेखि किनबेच गर्न पाइने भएको छ । असार ९ गते बुधबार नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएसँगै आजदेखि कारोबार हुने...बाँकी
काठमाडौं । कृषि विकास बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकले हर्जाना व्याजमा ५० प्रतिशतदेखि १०० प्रतिशत सम्म विशेष छुट पाउने भएका छन् । हाल कोभिड–१९का कारणले उत्पन्न विषम परिस्थितिलाईमध्ये नजर गरी बैंकले विशेष...बाँकी