काठमाडौं । माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालयको समुद्घाटन गरी आजबाट सञ्चालनमा ल्याएको छ । सिरहा जिल्लाको सदरमुकाममा सञ्चालनमा ल्याईएको उक्त शाखा कार्यालयको बैंकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोे एंव सिरहा...बाँकी
काठमाडौं । एनएमबि बैंकले एनएमबि सापटी २.०, एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा सुरू गरेको छ । यस योजनाअन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना डिजिटल रूपमै गर्न...बाँकी
काठमाडौं । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति (एक्वायर) गर्न अन्तिम स्वीकृति पाएको छ । बैंकले असार १५ गते मात्रै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको हो । यससँगै बैंकले १ बराबर ०.३५ को सेयर मूल्य...बाँकी
काठमाडौं । नबिल बैंक लिमिटेडले दीगो नबिल बैंक योजना सार्वजनिक गरेको छ । बैंकले मंगलबार एक कार्यक्रममको योजना गर्दै नबिल दीगो बैंक कार्यक्रम सार्वजनिक गरेको हो । नबिल दीगो बैंकअन्तर्गत किसान र साना तथा मझौला...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सका सञ्चालक विनयकुमार तोदीले राजीनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई गत असार ११ गते सञ्चालक पदबाट राजीनामा दिएका हुन् । साथै, उनको राजीनामालाई कम्पनी सञ्चालक समितिले पनि स्वीकृत...बाँकी
काठमाडौं । निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका निर्जीवन बीमा कम्पनीले गत ११ महिनामा साढे २३ अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन् । नियामक निकाय बीमा समितिका अनुसार सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीमध्ये...बाँकी
काठमाडौं । नेपाल बैंकले नयाँ विशेषतासहितको क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । निश्चित आयश्रोत एवम् भुक्तानी क्षमताको आधारमा ग्राहकको दैनिक जीवनमा आइपर्ने विभिन्न आवश्यकता पुरा गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त सेवाको सुरु गरेको हो...बाँकी
काठमाडौं । सामाजिक सुरक्षा कोषले सनराईज र ग्लोबल आईमई बैंकलाई क्षतिपूर्ति भराएरै छाड्ने अडान राखेको छ । कोषले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सह–प्रवक्ता रोहित रेग्मीले ऐनमा भएको व्यवस्था बमोजिम नै क्षतिपूर्ति लागि निर्देशन...बाँकी
काठमाडौं । ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रा.लि.बीच टाटा ब्राण्डका पिकअप र कार्गाे गाडि खरिदको लागि कर्जासम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गाे गाडि खरिदको...बाँकी
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त भएका छन् । संस्थाको संचालक समितिको असार ११ गते शुक्रबार बसेको बैठकले ढकाललाई रिक्त रहेको स्वतन्त्र संचालक पदमा ढकाललाई नियुक्त गरेको हो...बाँकी