News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, व्यापार व्यवसाय, समाचार

    ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबीच सहकार्य

    ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ बीच सहकार्य भएको छ । महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध...बाँकी

    प्राइम लाइफका कर्मचारी पनि कोषविरुद्ध उत्रिए

    काठमाडौं । अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीजस्तै प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारी पनि सामाजिक सुरक्षा कोषविरुद्धमा उत्रिएका छन् । कोषले गरेको बाध्यकारी नियमप्रति असहमति जनाउँदै इन्स्योरेन्सका कर्मचारीहरु कोषको विरुद्धमा उत्रिन बाध्य भएका हुन् । कर्मचारीहरुले...बाँकी

    नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    काठमाडौं । नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)का अनुसार कम्पनीको १५.५० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १४२९ रुपैयाँ कायम भएको...बाँकी

    एनआईसी बैंकका कर्मचारी पनि सामाजिक सुरक्षा कोषको विरोधमा

    काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया कर्मचारी संघले विरोध गरेको छ । संघले देशैभरी बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा विभिन्न मागहरु राख्दै प्रदर्शन गरेको हो ।...बाँकी

    सिभिलका सीईओ पोखरेलले सम्हाले कार्यभार

    काठमाडौं । सिभिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेलले आज (असार १८ गते) देखि आफ्नो कार्यभार सम्हालेका छन् । गत जेठ २८ गते सीईओ पदमा नियुक्त भएका पोखरेलले आजदेखि कार्यभार सम्हालेका हुन्...बाँकी

    शंखरापुर नपाका कृषकको सम्पूर्ण बीमा आइएमई इन्स्योरेन्सले गरिदिने

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिका बीच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे...बाँकी

    सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)का अनुसार कम्पनीको ११ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १४०० रुपैयाँ कायम...बाँकी

    सन नेपाल लाइफको वरिष्ठ प्रबन्धकमा सुमना खनाल नियुक्त

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ प्रबन्धकमा सुमना न्यौपाने खनाल नियुक्त भएकी छिन् । इन्स्योरेन्सले हालै उनलाई वरिष्ठ प्रबन्धक (प्रमुख कर्पोरेट बिक्री तथा लघु बीमा विभाग) पदमा नियुक्त गरेको हो । कर्पोरेट क्षेत्रमा खनालको...बाँकी

    युनियन लाइफको आईपीओ असार २४ गतेदेखि निष्काशन हुने

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा आगामी असार २४ गतेदेखि आवेदन दिन पाइने भएको छ । इन्स्योरेन्सले सो दिनदेखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले प्रहरीलाई बिना धितो सरल कर्जा दिने

    काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागका प्रमुख...बाँकी