News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंकका ग्राहकलाई द एभरेष्ट होटेलमा छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र द एभरेष्ट होटेल बानेश्वरबीच बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डवाहकहरुले द एभरेष्ट होटेलको सेवा सुविधामा विशेष छुट पाउनेछन्...बाँकी

    आइएमई पेको ‘दसैंको झट्का’ योजना सार्वजनिक

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ को दसैंको झट्का स्किम सार्वजनिक गरिएको छ । अफर असोज ११ देखि १४ गतेसम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु...बाँकी

    मेगा बैंकको नयाँ शाखा दाङको लमहीमा

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेशअन्तर्गत दाङ जिल्लाको लमही नगरपालिका–५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । योसँगै बैंकको शाखा संख्या २००...बाँकी

    प्राइम लाइफले १५ प्रतिशत बोनस सेयर दिने

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वष २०७६/७७ को सञ्चित नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो...बाँकी

    माछापुच्छ्रे बैंकको क्यास ब्याक र दैनिक उपहारको बहार योजना

    काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार योजना ल्याएको छ । यस अफर यही असोज १७ गतेसम्मका लागि लागु रहने बैंकले जनाएको छ । जसअन्तर्गत...बाँकी

    सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा छुट पाउने

    काठमाडौं । दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकको लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । यस योजनामा अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त...बाँकी

    महालक्ष्मी लाईफले रौतहट र बारा दुई जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटी गठन

    काठमाडौं । महालक्ष्मी लाईफको पूर्व घोषणा बमोजिम रौतहट र बारा जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटी गठन गरेको छ । रौतहट जिल्लामा राजेशकुमार शाहको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय बीमा जागरण जिल्ला कमिटी गठन भएको हो...बाँकी

    ज्योति लाइफ चार वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स आज असोज ८ गतेबाट पाँचौं वर्षमा प्रवेश गरेको छ । २०७४ असोज ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको कम्पनी आजबाट चौथो वर्ष पुरा गरि पाँचौं वर्षमा प्रवेश गरेको हो...बाँकी

    महालक्ष्मी लाइफले बीमा जागरण राष्ट्रिय अभियान वीरगञ्जमा सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले वीरगंजको ग्लोबल कलेजमा ‘युवासँग–महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान सम्पन्न गरेको छ । उक्त अभियानमा ८० जना सहभागी रहेका थिए । उक्त प्रशिक्षण प्रकाका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र...बाँकी

    सिटिजन्सले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२।९१३ प्रतिशत बोनस र ३।०८७ प्रतिशत नगद ९कर समेत० गरी १६...बाँकी