१३ असोज, २०७८ काठमाडौं । लक्ष्मी बैंकले एसियन डेभेलपमेन्ट बैंकले २०२१ को लिडिङ्ग पार्टनर बैंकको उपाधि पाएको छ । बैंकले सबैभन्दा बढी कारोबार गरेसँगै उक्त उपाधि पाउन सफल भएको हो । यससँगै बैंकले लगातार दोस्रो...बाँकी
काठमाडौं । धादिङको माथिल्लो आँखुखोला जलविद्युतमा आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा ४ वटा बैंकले साढे ५ अर्ब लगानी गर्ने भएका छन् । सिटिजन्स बैंकको अगुवाइमा नेपाल एसबिआइ बैंक, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक नेपाल, र...बाँकी
काठमाडौं । स्याफ्रुबेसी, रसुवामा रहेको ‘लाङटाङ खोला जलविधुत आयोजना’ मा सनराइज बैंकको अगुवाइमा तीनवटा बैंकले लगानी गर्ने भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिदार्थ बैंक र एनसीसी बैंकले करीब ३ अर्ब लगानी गर्ने...बाँकी
काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको छ । बैंकले जारी गरेको विज्ञप्तिअनुसार गरिमा विकास बैंकका डेविट...बाँकी
काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका...बाँकी
काठमाडौं । प्राइम कमर्सियल बैंकको सुरुमा १००० कित्ता शेयर खरिद गर्ने लगानीकर्ताको आर्थिक वर्ष ७६/७७ को लाभांशसम्म हिसाब गर्दा ११ हजार ४०० कित्ता शेयर पुगेको छ । कम्पनी १५औं वर्ष पुगेको अवसरमा सो जानकारी दिएको...बाँकी
काठमाडौं । सानिमा बैंकले विराटनगरको कञ्चनबारीमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रूपमा गरे । कार्यक्रममा...बाँकी
काठमाडौं । पोखराको न्युरोडमा भर्खरै सञ्चालनमा आएको प्रिसा इन्टरप्राईजेजले महालक्ष्मी लाईफ इन्स्योरेन्समार्फत बिमा गरेका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई आफ्नो सामान खरिदमा छुट प्रदान गर्ने भएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रबन्धक अखिल धमला र प्रिसा...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशैं, तिहार, नेपाल सम्वत् एवं छठलगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न Point of Sale (POS) को माध्यमवाट प्रति कारोबार रु.१,०००।– वा सोभन्दा बढीको Card Swipe गर्दा...बाँकी
काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज ११ गते बसेको...बाँकी