News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कृषि विकास बैंकको नयाँ शाखा मोरङ्गको रतुवामाईमा

    काठमाडौं । मोरङ्गको रतुवामाई नगरपालिकामा कृषि विकास बैंकको नयाँ शाखा कार्यालयको उद्घाटन भएको छ । रतुवामाई नगरपालिका–१० नयाँ बजारस्थित नवनिर्मित भवनबाट बैंकले नयाँ शाखाको सुरुवात गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले उक्त...बाँकी

    नेपालमै पहिलो पटक केएफएले ९ पिलरसहितको बिसीएस आईटी सञ्चालन

    काठमाडौं । मध्यबानेश्वरस्थित केएफए बिजनेस स्कुलले, हिजो मात्र होटेल एम्बेसेडरमा एक समारोह आयोजना गरी “बिसीएस आईटी” नामक नयाँ कार्यक्रम घोषणा गरेको छ । शिक्षा क्षेत्रमा विगत २१ वर्षदेखिको अनुभव रहेको केएफएले विश्वजगतमा आईटिको महत्व बढेसँगै...बाँकी

    युनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुखड शाखा कैलालीले मृतक बीमितको परिवारलाई १० लाख ४२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । उक्त रकम यस कम्पनीका ७ नं उप–प्रदेश प्रमुख परमानन्द पन्त, शाखा...बाँकी

    सनराइज बैंकद्वारा दुर्घटना बीमावापतको रकम हस्तान्तरण

    काठमाडौं । सनराइज बैंक हेटौंडा शाखाले दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । बैंकले दुर्घटनाबाट निधन भएका कृष्णहरि कार्कीको श्रीमती कविता पौडेललाई बैंकले पाँच लाख रुपैयाँ दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरेको हो । उक्त...बाँकी

    बीओकेका ग्राहकले दराजमा शपिङ्ग गर्दा २० प्रतिशतसम्म छुट पाउने

    काठमाडौं । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड ग्राहकहरुले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । दशैंलाई लक्षित गरी दराजले असोज १० गतेबाट सञ्चालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको कार्डबाहकहरुले...बाँकी

    ग्लोबल बैंक गुल्मीको जिल्लाको किसानलाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंक र स्थानीय तहबीच गुल्मीको बाख्रापालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई प्रोत्साहन गरी वित्तीय मूल प्रवाहमा पँहुच...बाँकी

    मुक्तिनाथ बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा...बाँकी

    एनआईसी एशियामा वर्ल्ड रेमिटबाट पैसा पठाउँदा बोनस पाइने

    काठमाडौं । एनआईसी एशिया बैंकले दशैंको अवसरमा अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्ड रेमिटसँग मिलेर बोनस अफर ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकहरुले वर्ल्ड रेमिटमार्फत एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा ४०० बोनस रकम बोनस पाउने...बाँकी

    कुमारी डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजमा विशेष छुट

    काठमाडौं । दशैंको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न कुमारी बैंकले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट...बाँकी

    लुम्बिनी विकास बैंकका ग्राहकलाई कुटि रिसोर्टमा छुट

    काठमाडौं । लुम्बिनी विकास बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटि रिसोर्टसँग आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ । यस सम्झौताअनुसार बैंक ग्राहकहरुलाई कुटि रिसोर्टले विभिन्न सेवा तथा सुविधाहरुमा २५ प्रतिशतसम्म...बाँकी